काठमाडौं । नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर ल्याएकाे छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएकाे हो ।...
काठमाडौं । शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो । गत कार्त्तिक २९ गते...
काठमाडाैं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस...
काठमाडौं । अब ट्राफिक जरिवाना किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएकाे छ । महानगरीय ट्राफिक महाशाखाले आजदेखी ट्राफिक नियम उल्लंघन गरेवापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु पे’को किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न...
काठमाडौं । सरकारले हुलाक महसुल दर बढाएको छ । हुलाक सेवा ऐनले दिएको अधिकार प्रयोग गर्दै सरकारले माघ १ गतेदेखि महसुल बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै...
चितवन । विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता ९६ लाख ८४ हजार ९७ भाडा...
काठमाडाैं । यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्कले पाएकाे छ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्येकाे यस अवार्ड डिशमिडिया नेटवर्कले हाे । डिश मिडिया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात...
काठमाडौं । चौधरी ग्रुपको कम्पनी सिजी लाइफसेलले फाइभ–जी नेटवर्कमा मोबाइल सेवा संचालन गर्ने प्रस्ताव लगानी बोर्ड हुँदै प्रधानमन्त्री समक्ष पुर्याएको छ । दूरसञ्चार सेवा प्रदायकलाई अनुमति दिने, नियमन गर्ने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणको भएपनि...
काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १ सय २० एमविपिएस वा ५० एमबिपिएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन...
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् । सञ्चार...
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमको सेवा प्रभावकारी नभएको सांसदहरुले बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३०...
काठमाडौं । सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पुर्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेकका जिल्लामा उच्च गतिको इन्टरनेट जडान सम्पन्न...
काठमाडौं । सीजी नेटले काठमाडौं भरी सेवा विस्तार गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो । सीजी नेटका प्रमुख कार्यकारी अधिकृत...
कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो...
काठमाडौं । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको...
काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन...
काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण...
काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो ।...
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका...
काठमाडौं । एनसेलले साना तथा मझौला व्यवसायी र कार्यालयलाई लक्षित गर्दै ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान ल्याएको छ । कम्पनीले साना व्यवसायीको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो । यस योजनामा मासिक रुपमा कुनै निश्चित...
Copyright © 2024 Bikash Media Pvt. Ltd.