सूचना-प्रविधि

  २०७९ मंसिर ९ गते १७:२१     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्नेछन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको...

  २०७९ मंसिर ७ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको...

  २०७९ मंसिर ६ गते १२:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत एनसेलले तीन...

  २०७९ मंसिर ६ गते १०:३२     विकासन्युज

एजेन्सी । ट्विटरका नयाँ मालिक एलन मस्कले युट्युब जस्तो सेवा सुरु गर्न सक्ने जनाइएको छ । मस्कले ट्वीटरमा राख्ने भनिएको ब्लुटिक फिचर पनि तत्काल लञ्च नहुने भएको छ, जसकारणले भेरिफाइड सदस्यताको नवीकरण तत्काल अगाडि...

  २०७९ मंसिर ५ गते १४:२९     विकासन्युज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरमा एकाउन्ट रिस्टोर भएपछि उनले यसलाई प्रयोग गर्न अस्वीकार गरेका छन् । उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसललाई निरन्तरता दिने बताए । उनले आफ्नो प्लेटफर्मको प्रदर्शनलाई ट्विटरसँग पनि...

  २०७९ मंसिर ५ गते १३:३१     विकासन्युज

एजेन्सी । लिप सेकेन्ड वा पृथ्वीको समयलाई एक सेकेन्डले अगाडि बढाउने प्रणाली आगामी सन् २०३५ मा समाप्त हुनेछ। शुक्रबार फ्रान्सको भर्साइलमा विज्ञान र मापनको मानकमा अन्तर्राष्ट्रिय सन्धिका सदस्य राष्ट्रहरूले यो निर्णय लिएका हुन्। यसको...

  २०७९ मंसिर ५ गते १२:५७     विकासन्युज

काठमाडाैं । डिश मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ काे अवसरमा अभिय ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ । यसका डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको...

  २०७९ मंसिर ४ गते १८:१५     विकासन्युज

एजेन्सी । पछिल्लो समयमा विश्वका झण्डै २ अर्ब मानिसहरु अनलाइन सपिङमा जोडिएका छन् । हामीले अनलाइन सपिङको दुनियाँ कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा सोेंचिरहेका छैनौं । पछिल्लो समयमा भुक्तानी गर्ने ग्राहकको घरमा सामान...

  २०७९ मंसिर ४ गते १६:०८     विकासन्युज

एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च...

  २०७९ मंसिर ३ गते १८:०३     विकासन्युज

एजेन्सी । भारतको पहिलो निजी रकेट विक्रम एस नोभेम्बर १८ मा प्रक्षेपण गरिएको छ। यो रकेट हैदराबादको एक निजी स्टार्टअप कम्पनी स्काइरुटले बनाएको हो, जसलाई श्रीहरिकोटाको इसरोको प्रक्षेपण केन्द्र सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण...

  २०७९ मंसिर ३ गते ११:३७     विकासन्युज

एजेन्सी । विश्वभर प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको छ । योसँगै विद्युतीय फोहोर पनि बढ्दै गएको छ । दुवै एकअर्कासँग सम्बन्धित छन्। धेरै इलेक्ट्रोनिक उपकरणहरूमा प्रयोग हुने कम्प्यूटर चिप्स र ब्याट्रीहरूमा प्लास्टिक प्रयोग गरिन्छ...

  २०७९ मंसिर ३ गते ९:४५     विकासन्युज

काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि...

  २०७९ मंसिर २ गते १०:३८     विकासन्युज

काठमाडौं । सरकारले अवैध फोन नियन्त्रण गर्न लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अझै पूर्ण रुपमा कार्यान्वयन गर्न सकेको छैन । गत असोज १ गतेदेखि उक्त सिस्टम लागू गरिएतापनि अझै पूर्ण रुपमा सञ्चालनमा...

  २०७९ मंसिर १ गते ११:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा मात्रै कनेक्ट आइपिएस मार्फत करिब १५ अर्ब बराबरको कारोबार भएको...

  २०७९ कार्तिक ३० गते १९:१५     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले...

  २०७९ कार्तिक ३० गते १२:५२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । सात लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ ।...

  २०७९ कार्तिक ३० गते ९:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपनि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीको तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन...

  २०७९ कार्तिक २९ गते १०:४९     विकासन्युज

एजेन्सी । साम ब्यांकम्यान फ्राइड क्रिप्टोकरेन्सी कारोबार गर्ने एक उच्च व्यापारी हुन् ।  पछिल्ला केही वर्षहरुमा उनको बाहामास स्थित कार्यालयहरुमा उनीसँग लामो–लामो अन्तवार्ता गर्नेको भीड नै लाग्यो । ती मध्ये कतिपय अन्तवार्ताहरु काममा नै बाधा पुर्याउने...

  २०७९ कार्तिक २६ गते १७:५९     विकासन्युज

एजेन्सी । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी...

  २०७९ कार्तिक २५ गते १४:२५     विकासन्युज

काठमाडौं । ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे । अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई...