सूचना-प्रविधि

  २०७९ माघ २० गते १३:१०     विकासन्युज

सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) नेपाल सन् १९९२ मा स्थापना भएको हो । संघले स्थापना भएको ३ वर्षपछि अर्थात् सन् १९९५ देखि सूचना...

  २०७९ माघ २० गते १०:४४     विकासन्युज

काठमाडौं । मोबाइल फोन आयातमै मासिक रुपमा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । सरकारले विलासिताका वस्तुको सूचिमा राखेको मोबाइल फोन आयातबाट वार्षिक रुपमा २७ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । विगत...

  २०७९ माघ १९ गते ११:४२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको...

  २०७९ माघ १७ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै डिजिटल कारोबारको सीमा बढाएको हो । यससँगै मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाखबाट...

  २०७९ माघ १७ गते १३:३५     विकासन्युज

काठमाडौं । सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले एउटा सूचना प्रकाशन गरी नेपाल सरकार र प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम ९यूटिएल० लाई निर्देशन दियो । यूटिएलले सरकार र प्राधिकरणलाई पाँच अर्ब ३० करोड ९४ लाख...

  २०७९ माघ १७ गते ११:४०     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघको २२ औ साधारण सभा सम्पन भएको छ । इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली चयन भएका छन् । संघको साधारण सभाबाट पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो...

  २०७९ माघ १६ गते १६:३५     विकासन्युज

काठमाडौं । सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ । सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ...

  २०७९ माघ १६ गते १५:३७     विकासन्युज

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको...

  २०७९ माघ १६ गते १५:०७     विकासन्युज

काठमाडौं । रियलमीले संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै छ । टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो...

  २०७९ माघ १६ गते ७:५७     विकासन्युज

काठमाडौं । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई निर्देशन दिएको छ । हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब रुपैयाँ माघ मसान्तसम्म तिर्न कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको...

  २०७९ माघ १६ गते ६:४१     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गर्याे एक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त...

  २०७९ माघ १५ गते ११:२७     विकासन्युज

काठमाडौं । आईतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले आईतबार बिहानैदेखि पुनः वेबसाइटमा समस्या देखिएको जनाएको छ । सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल शनिबारदेखि निरन्तर...

  २०७९ माघ १२ गते १७:३५     विकासन्युज

काठमाडौं । डिजिटल वालेट खल्ती छैठौं वर्षमा प्रवेश गरेको छ । माघ १२ गते बुधबार कम्पनी स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान...

  २०७९ माघ १२ गते १६:५२     विकासन्युज

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९...

  २०७९ माघ ११ गते १३:३२     विकासन्युज

एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग...

  २०७९ माघ ११ गते १३:०७     सन्तोष रोकाया

काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा...

  २०७९ माघ १० गते १०:५३     विकासन्युज

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा ‘ह्याकाथन’ गर्ने भएको छ । यो ह्याकाथन यही माघ २७ देखि माघ...

  २०७९ माघ ८ गते १५:५३     विकासन्युज

काठमाडौं । विश्वमा पछिल्लो तीन दशकमा सबैभन्दा तीव्र गतिमा विकास भएको एउटा महत्वपूर्ण विषय सूचना प्रविधि हो । भौतिक पूर्वाधार, कृषि, उद्योग, रोजगार, लगायतका क्षेत्रमा नेपालले विकास गर्न नसकेतापनि आयातित प्रविधिको प्रयोगमा भने नेपालले...

  २०७९ माघ ७ गते ९:५९     विकासन्युज

काठमाडौं । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो,...

  २०७९ माघ ६ गते १८:३९     विकासन्युज

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् । शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत...