समाज

  २०७७ मंसिर २४ गते १७:२४     विकासन्युज

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट...

  २०७७ मंसिर २२ गते २०:१९     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण...

  २०७७ मंसिर २१ गते १५:५१     विकासन्युज

म: जीवनको नविन यात्रामा जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दु:ख अनि कष्टहरुसंग...

  २०७७ मंसिर २१ गते ९:२८     विकासन्युज

काठमाडाैं । काठमाडाैंकी नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी छिन् । श्रेष्ठले शनिबार पार्क भिलेज रिसाेर्टमा आयोजना भएकाे मिस नेपाल वर्ल्ड २०२० काे उपाधी जितेकी हुन् । श्रेष्ठलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराइन् ।...

  २०७७ मंसिर १९ गते १०:३९     राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर...

  २०७७ मंसिर १८ गते १४:०६     विकासन्युज

काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको...

  २०७७ मंसिर १८ गते १०:२४     विकासन्युज

काठमाडाैं । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ...

  २०७७ मंसिर १७ गते ९:५४     दुर्गा देवकोटा

टीकापुर । कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन...

  २०७७ मंसिर १७ गते ८:४१     युवराज कार्की

(गजल) भोक हराएको छैन अझै  निद्रा हराएको छैन  तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन। तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं तिमीले जस्तो मैले अरुको दिल  जलाएको छैन। हिजो ऊ मेरो छानो उडाउदा...

  २०७७ मंसिर १४ गते १६:०५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको...

  २०७७ मंसिर १४ गते १४:२०     विकासन्युज

काठमाडौं । ‘हाम्रो फेमिली राम्रो फेमिली’ले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । ‘हाम्रो फेमिली राम्रो फेमिली’ले ब्लड क्यान्सर पिडित दोलखाको सैलुङ्ग ८ निवासी ३३ महिनाकी मेलिना बस्नेतलाई १ लाख ५२ हजार ८...

  २०७७ मंसिर १२ गते १३:३३     दुर्गा देवकोटा

कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले...

  २०७७ मंसिर ११ गते १८:०२     विकासन्युज

काठमाडौं । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।...

  २०७७ मंसिर ९ गते १९:५४     गोपाल खनाल

आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने ।। आशीर्वाद सँगै धन्यवाद दिने कोही नभएसी जे नै जितियोस् फिका जित पनि हार लाग्ने ।। सारा जिम्मेवारी बोक्ने आकास...

  २०७७ मंसिर ९ गते १९:०९     विकासन्युज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये...

  २०७७ मंसिर ८ गते १२:४०     विकासन्युज

पाेखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५...

  २०७७ मंसिर ७ गते ९:३७     विकासन्युज

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि...

  २०७७ मंसिर ६ गते ९:४४     विकासन्युज

काठमाडाैं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का...

  २०७७ मंसिर ५ गते १८:०६     विकासन्युज

काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने...

  २०७७ मंसिर ५ गते १७:००     विकासन्युज

काठमाडाै‌ं ।बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ५ का लोकेन्द्र बोहराको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । रुखमा पराल राख्ने क्रममा खेर घाइते भएका बुढाको शरिरमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल...