समाज

  २०७८ वैशाख ३० गते १६:०६     विकासन्युज

काठमाडाैं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित फिल्म ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै...

  २०७८ वैशाख २९ गते १८:०५     विकासन्युज

काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खानकाे नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएकाे छ । डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानकाे रिलिज हुन लागेकाे फिल्म राधे...

  २०७८ वैशाख २३ गते १४:४९     विकासन्युज

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो...

  २०७८ वैशाख २२ गते १८:२१     सुरेन्द्र भण्डारी

मलाई थाहा छ तपाईं अवश्य पत्याउनु हुन्छ किनकी मैले बिगारेको हुँ लघुवित्त मलाई थाहा छ मेरो यो भावना तपाई अवश्य पढ्नु हुन्छ किनकी मैले बनाएको हो भनेको भए तपाईं नदेखे जस्तो गर्नुहुन्थ्यो मैले फेरी...

  २०७८ वैशाख २० गते १७:५४     विकासन्युज

महेन्द्रनगर । कोरोना कहरमा सङ्क्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठ र...

  २०७८ वैशाख २० गते १४:५८     विकासन्युज

काठमाडाैं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि...

  २०७८ वैशाख २० गते ९:१७     विकासन्युज

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय...

  २०७८ वैशाख १८ गते १४:१३     विकासन्युज

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’...

  २०७८ वैशाख १८ गते १२:४४     विकासन्युज

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औं हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन...

  २०७८ वैशाख १८ गते १२:३४     पूर्णप्रसाद मिश्र

काठमाडौं । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको...

  २०७८ वैशाख १८ गते ९:३२     कालिका खड्का

काठमाडौं । ‘पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?’ यो भनाइ काठमाडौंको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३...

  २०७८ वैशाख १८ गते ९:१९     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न...

  २०७८ वैशाख १५ गते १८:१४     विकासन्युज

काठमाडाैं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि.ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन् । ‘ब्रामो’ नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका...

  २०७८ वैशाख १३ गते १६:२३     विकासन्युज

lockdownकाठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भोलि(बैशाख १४ गतेदेखि) निषेधाज्ञा हुने भएको छ । बैशाख १३ गते बसेको सुर्खेतको जिल्ला प्रशासन कार्यालयको बैशाख १४ गते राती १ बजेदेखि बैशाख २१ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने...

  २०७८ वैशाख १२ गते १८:१९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...

  २०७८ वैशाख १२ गते ९:४५     विकासन्युज

काठमाडौं । बिदुर गिरीको शब्दमा ‘राम हो झुमा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै गाउँठाउँमा रमाउँदै गाउँमै काम गर्नुपर्छ भन्ने सन्देश रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गितमा...

  २०७८ वैशाख ११ गते १९:४५     विकासन्युज

काठमाडाैं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसि चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत संचालित गेम अनले एफसी चितवन टीमको जर्सी...

  २०७८ वैशाख ११ गते १२:४७     विकासन्युज

काठमाडाैं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो...

  २०७८ वैशाख १० गते १८:४०     विकासन्युज

काठमाडाैं । भोलीबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार...

  २०७८ वैशाख १० गते १८:३६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनमा बनिरहेको गौतमबुद्ध रङ्गशालामा एक कुर्सी संस्थाको नाममा किनेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका पदाधिकारीहरुले कुर्सी किनेको जानकारी...