समाज

  २०८० जेठ १९ गते १८:४५     विकासन्युज

काठमाडौं । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । जेठ १८ र १९ गते ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो ।...

  २०८० जेठ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन...

  २०८० जेठ १८ गते १४:०५     विकासन्युज

काठमाडौं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ । चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’लाई...

  २०८० जेठ १८ गते १२:०६     श्याम रिमाल

काठमाडौं । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ...

  २०८० जेठ १८ गते १०:४२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि...

  २०८० जेठ १७ गते १७:३२     विकासन्युज

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता...

  २०८० जेठ १७ गते १५:२६     विकासन्युज

गण्डकी । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर...

  २०८० जेठ १७ गते १५:१८     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब ९० लाख...

  २०८० जेठ १७ गते ११:४४     विकासन्युज

काठमाडौं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका...

  २०८० जेठ १५ गते १८:१८     विकासन्युज

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण...

  २०८० जेठ १४ गते १०:०८     विकासन्युज

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता...

  २०८० जेठ १२ गते १८:३४     विकासन्युज

काठमाडाैं । एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा भाेली (जेठ १३ गतेऽ शनिबार) कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरू रहनेछन् । विशेषगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका...

  २०८० जेठ १२ गते १८:०४     विकासन्युज

काठमाडौं । हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो । हिमालय टिभीले अडिसन हुने सहर, मिति र...

  २०८० जेठ १२ गते १६:०९     राजिव न्यौपाने

काठमाडौं । विगत चार वर्षदेखि काठमाडौंमा कोठा भाडा लिएर बस्दै आएका भोजपुरका रमेश खड्काले विगत एक सातादेखि पानीको समस्या भोग्नु परेको छ । काठमाडौंको घट्टेकुलो क्षेत्रमा बस्ने खड्कालाई घरधनीले आधा महिनासम्म पानी नआउने जानकारी...

  २०८० जेठ ११ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल खानेपानी संस्थानले वि.सं. २०७८ चैत्र १ गते सूचना प्रकाशन गर्दै करारमा कर्मचारी आवश्यक रहेको भन्दै आवेदन खुल्ला गर्यो । संस्थानले एकदेखि तीन तहसम्मका करार कर्मचारीको आवश्यकता परेको भन्दै सो आवेदन खुल्ला...

  २०८० जेठ ११ गते ८:१३     विकासन्युज

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको...

  २०८० जेठ १० गते १५:४६     विकासन्युज

काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरे । विश्वमै...

  २०८० जेठ ७ गते १४:०२     विकासन्युज

कैलाली । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । कैलालीको...

  २०८० जेठ ७ गते १०:१५     विकासन्युज

झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया...

  २०८० जेठ ५ गते १७:४८     विकासन्युज

काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन...