सेयर

  २०७६ माघ २१ गते १५:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशको तुलनामा भने...

  २०७६ माघ २१ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा काराेबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेकाे छ । दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड...

  २०७६ माघ २१ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त...

  २०७६ माघ २० गते १७:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर भर्ने सबैलाई सेयर दिने नीतिमा पुनर्विचार गर्ने बताएका छन् । सबैलाई सेयर दिने नीति कार्यान्वयन गर्दा लगानीकर्ताको लागत नै नउठ्ने अवस्था रहेकोले पुनर्विचार आवश्यक रहेको बताएका हुन्...

  २०७६ माघ १९ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो...

  २०७६ माघ १८ गते १६:०२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८०...

  २०७६ माघ १७ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको छ । शुक्रबार समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर नेप्सेमा थपिएको...

  २०७६ माघ १३ गते १५:२५     विकासन्युज

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ । परिसुचक १.८८ प्रतिशतले बढेर १३००.६२ बिन्दुमा पुगेको हो ।...

  २०७६ माघ ११ गते १५:५८     विकासन्युज

काठमाडाैं ।  धिताेपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ...

  २०७६ माघ ७ गते १०:११     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले...

  २०७६ माघ ६ गते १०:३५     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो । बैंकले आगामी...

  २०७६ माघ ५ गते १०:१५     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, फेन्टालगायत पेय पदार्थ उत्पादन गर्छ । कम्पनीले यो वर्ष पनि ४० प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, कम्पनीमा इन्भेन्ट्रिज बढिरहेको छ भने माउ कम्पनी बोटलर्स नेपाल...

  २०७६ माघ ४ गते १६:१०     विकासन्युज

काठमाडाैं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको...

  २०७६ माघ ३ गते १४:२३     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न...

  २०७६ माघ १ गते १९:१०     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई...

  २०७६ माघ १ गते १५:३४     विकासन्युज

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अंकले बढेको छ । परिसूचक १.६५ प्रतिशतले बढेर १२८४.२३ बिन्दुमा पुगेको छ । बुधवार सेयर बजारमा १७७ कम्पनीको सेयर खरिदविक्री भए ।...

  २०७६ पुष २९ गते १९:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो कम्पनी खोजेर लगानी गर्न लगानीकर्तालाई सुझाव दिएका छन् । सेयर लगानीमा राम्रो कम्पनीमा लगानी गर्दा नोक्सान व्यहोर्नु नपर्ने भन्दै उनले कम्पनी छनोट नै सबैभन्दा महत्वपूर्ण कदम हुने...

  २०७६ पुष २९ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई प्रतिकित्ता ४५ रुपैयाँको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।...

  २०७६ पुष २९ गते १८:३८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रस्तावित १२.७५ प्रतिशत बोनश शेयर पारित भएको छ । पुस २९ गते सम्पन्न विकास बैंकको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित...

  २०७६ पुष २९ गते १८:०८     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको प्रस्तावित १०.५२ प्रतिशत नगद लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै...