काठमाडौं । युनाईटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । नबिल...
काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कमोडिटी मार्केटको लाइसेन्स दिनको लागि निर्देशिका जारी गरेको छ । बोर्डले जारी गरेको निर्देशिकामा कमोडिटी मार्केट संचालन गर्नको लागि चुक्ता पुँजी कम्तिमा पनि १ अर्ब रुपैयाँदेखि...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैशाख १७...
काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व...
काठमाडौं । गुडविल फाइनान्सको ८.४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(बैशाख १६ गते) बिहीबार मात्रै ६ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।...
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बिहीबार मात्रै ३ लाख ८२ हजार २३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको...
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेका छन् । बैंकहरुले सार्वजिनक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेको देखिएको...
काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तेश्राे दिनमा नै सबै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७...
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (अर्थात बैशाख १७ गते) देखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० वर्ष अवधिको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” ऋणपत्र निश्कासनको लागि अनुमति दिएको हो...
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले...
काठमाडौं । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता ७० प्रतिशतको हाराहारीमा छ । तुलनात्मक रुपमा कम जोखिमपूर्ण लगानी हुने यो क्षेत्रमा लगानीकर्ताको आकर्षण पनि राम्रै देखिन्छ । गत आर्थिक वर्षमा कोभिड महामारीको...
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।...
काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । एशोसिएसनले समग्र बजार विकाससँग सम्बन्धित विभिन्न सुझावहरु अर्थमन्धालय...
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १४ गते) मात्रै संस्थाको १७ लाख ५९ हजार ६२१ कित्रा हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर बैशाख १४ गते मंगलबार नेप्सेमा सूचीकृत...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायी(ब्रोकरलाईं) ७ बुँदे निर्देशन दिएको छ । बैशाख १३ गते एक सर्कुलर जारी गर्दै नेप्सेले सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव...
काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक...
काठमाडौं । सोमबार उच्च गिरावट देखिएको बजारमा पनि २ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कारोबार खुलेको एक घण्टा नबित्दै दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यो अवधिसम्म विशाल...
Copyright © 2024 Bikash Media Pvt. Ltd.