सेयर

  २०७८ असोज १९ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न माग गरेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने...

  २०७८ असोज १९ गते ११:४२     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको कम्पनीले थप ४० प्रतिशत पनि जारी गर्ने घोषणा गरेको हो । असोज...

  २०७८ असोज १९ गते १०:५६     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद(कर प्रयोजनको लागि)...

  २०७८ असोज १९ गते १०:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव...

  २०७८ असोज १८ गते २०:०१     विकासन्युज

काठमाडौं । विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै भदौ पहिलो साता यता क्रमश रुपमा सेयर बजार ओरालो लागेको कारण नै नीतिगत परिवर्तन भएको जनाएको...

  २०७८ असोज १८ गते १७:५४     विकासन्युज

काठमाडाैं । लोअर इर्खुवा हाइड्रोपावरले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ । कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र...

  २०७८ असोज १८ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १८ गते बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।...

  २०७८ असोज १८ गते १६:३१     विकासन्युज

काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा...

  २०७८ असोज १८ गते १५:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । सोमबारको बजारमा पनि नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुसम्ममा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटी हो भने धेरै...

  २०७८ असोज १८ गते १२:१२     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय...

  २०७८ असोज १८ गते ११:४७     विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि...

  २०७८ असोज १८ गते ११:३९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै,...

  २०७८ असोज १८ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी सो...

  २०७८ असोज १७ गते १६:४६     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १७...

  २०७८ असोज १७ गते १६:२४     विकासन्युज

काठमाडौं । साहस उर्जाले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयर सम्बन्धित सबै काम गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धमा साहस उर्जा...

  २०७८ असोज १७ गते १६:०७     विकासन्युज

काठमाडाैं । साहस ऊर्जाले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३...

  २०७८ असोज १७ गते १३:४६     विकासन्युज

काठमाडौं । यूनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । घोडीघोडाको हालै सम्पन्न विशेष साधारणसभाले संस्थालाई यूनिक नेपाल लघुवित्तले गाभ्ने निर्णय गरेको हो । संस्थाको पहिलो विशेष साधारणसभा असोज १६ गते...

  २०७८ असोज १७ गते १३:२५     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज १४ गते बसेको कम्पनी सञ्चालक...

  २०७८ असोज १७ गते ११:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । असोज १५ गते बसेको संस्थाको सञ्चालक समितिको...

  २०७८ असोज १७ गते १०:४१     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत असोज...