सेयर

  २०७८ फागुन २३ गते १५:१७     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा...

  २०७८ फागुन २३ गते १३:५५     विकासन्युज

काठमाडौं । विदेशमा कमाएर नेपालमा औपचारिक माध्यमबाट रकम पठाउने नेपालीलाई कम्पनीहरुले जारी गर्ने साधारण सेयर (आईपीओ) मा आरक्षण दिने विषयमा सरकारी निकायहरुले अध्ययन थालेका छन् । पछिल्लो समय कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको असाध्यै...

  २०७८ फागुन २३ गते १३:१०     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले पहिलो पत्रकार सम्मेलनमा सेयर ब्रोकरलाई चेतावनी र साना लगानीकर्तालाई आश्वासन दिएका छन् । बोर्डको अध्यक्षमा हमाल नियुक्त भएपछि बोर्डले पहिलो...

  २०७८ फागुन २२ गते १७:१४     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाहरुले सेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको सेयर कर्जा घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित...

  २०७८ फागुन २२ गते १३:२०     विकासन्युज

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो । बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा...

  २०७८ फागुन २० गते १९:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार...

  २०७८ फागुन २० गते १७:५३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसीएल) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम...

  २०७८ फागुन २० गते १७:४४     विकासन्युज

काठमाडौं । इमर्जिङ नेपालको आईपीओ आगामी आइतबार अर्थात फागुन २२ गतेदेखि किनबेच गर्न पाइने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै सो दिनदेखि सेयर खरिद बिक्री गर्न मिल्ने भएको हो...

  २०७८ फागुन २० गते १३:५८     विकासन्युज

काठमाडौं । जनार्दन शर्मा ‘प्रभाकर’ ले २०७८ असारदेखि अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिकै पुँजी बजारको समस्या हल गर्न प्राथमिकता दिएर कम गरेको उनको दावी छ । यो करिब ८ महिनाको...

  २०७८ फागुन १८ गते १६:५१     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड...

  २०७८ फागुन १८ गते १५:१९     विकासन्युज

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोवल खस्किएको देखिएको छ । लगानीकर्ताको मनोवल खस्किदा सेयर बजार मापक नेप्से परिसुचक ६४ अंकले घटेको छ । बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसुचक ६३.९८...

  २०७८ फागुन १८ गते १४:१८     शिव सत्याल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको र बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतलाई साक्षी राखेर सेयर बजारमा चलखेल गर्न लागेका छन् । बजार खुलेकै समयमा...

  २०७८ फागुन १८ गते १३:५२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् । बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार...

  २०७८ फागुन १८ गते १३:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको मुख्य प्राथमिकतामा नेपालको पुँजीबजार रहेको बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर पत्रकार सम्मेलन गर्दै उनले सरकारको मुख्य प्राथमिकतामा पुँजीबजार रहेको...

  २०७८ फागुन १६ गते १५:३९     विकासन्युज

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४३ अंक घटेर बन्द भएको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा झरेको हो । आइतबार ७ अंकले बढेको सेयर बजार...

  २०७८ फागुन १६ गते १३:३२     विकासन्युज

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर...

  २०७८ फागुन १५ गते १८:३०     विकासन्युज

काठमाडौं । नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । गत फागुन ११ गतेदेखि आवेदन खुला गरिएको उक्त कम्पनीको आईपीओ बिक्री फागुन १५ गते बन्द भएको हो ।...

  २०७८ फागुन १५ गते १७:२०     विकासन्युज

काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ...

  २०७८ फागुन १५ गते १७:०८     विकासन्युज

काठमाडौं । आइतबार एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये कृषि विकास बैंकको २० प्रतिशत...

  २०७८ फागुन १५ गते १३:०५     विकासन्युज

काठमाडौं । सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।...