सेवा

  २०८० साउन २ गते १२:२५     विकासन्युज

गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको...

  २०८० साउन २ गते ११:३६     विकासन्युज

काठमाडौं । शिक्षा ऐन र शिक्षा नीतिले नचिनेको प्लस टु तह अर्थात् कक्षा ११/१२ अझै खारेज हुन सकेका छैनन् । संविधानले माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन तथा सञ्चालनको अधिकार स्थानीय तहहरुलाई दिएपनि स्थानीय तहहरुको...

  २०८० साउन १ गते १४:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज...

  २०८० साउन १ गते १४:१७     विकासन्युज

काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ ।...

  २०८० साउन १ गते १२:२१     विकासन्युज

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा....

  २०८० असार ३१ गते १७:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा चीनमा नक्कली विश्वविद्यालयको बिगबिगी बढेको चाइना डेलीले उल्लेख गरेको छ । चिनियाँ शिक्षा अधिकारीहरुले विद्यार्थीहरुलाई नक्कली विश्वविद्यालयको चालमा नपर्न चेतावनी दिएका छन् । खासगरी सयौं नक्कली विश्वविद्यालयहरुले राष्ट्रिय स्तरको प्रवेश...

  २०८० असार ३१ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता नभएको मोबाइल नेपालमा नचल्ने व्यवस्था गरेको छ । नेपाली बजारमै किनेका मोबाइल भने विक्रेताले एमडीएमएस प्रणालीमा दर्ता गरेका हुन्छन् । तर, काम विशेषले विदेश जाँदा ल्याइएको...

  २०८० असार ३१ गते १५:४३     विकासन्युज

काठमाडौं । हरेक मान्छेलाई छिट्टै वृद्ध देखिन मन हुँदैन । आफ्नो छालालाई जवानी राखिरहन हर कोही मान्छेले सुन्दरताको उपचारमा निकै कोसिस गरिरहेको हुन्छ । जसको कारण एन्टी एजिङ कस्मेटिक उत्पादनहरुको मागमा पनि वृद्धि भइरहेको...

  २०८० असार ३१ गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले नीति अनुसार हाल सञ्चालित सम्पूर्ण वायुसेवा कम्पनीहरु मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाउने...

  २०८० असार ३१ गते १३:४४     विकासन्युज

काठमाडौं । अब कक्षा ९ देखि १२ सम्म विद्यार्थीलाई प्रदान गरिने नम्बर स्कुलहरुले नै दिन पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले नयाँ ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’ लागु गर्दै सोही मापदण्डअनुसार...

  २०८० असार ३१ गते १२:५५     विकासन्युज

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय...

  २०८० असार ३१ गते ८:०८     विकासन्युज

काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । प्रधानाध्यापकहरुले...

  २०८० असार ३० गते २१:३४     विकासन्युज

काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा...

  २०८० असार ३० गते २१:२८     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले...

  २०८० असार ३० गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौंको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई...

  २०८० असार ३० गते १६:०८     विकासन्युज

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले...

  २०८० असार ३० गते ११:२०     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् । प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२...

  २०८० असार ३० गते ९:५९     विकासन्युज

पोखरा । पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा रोजेको प्राविधिक...

  २०८० असार २९ गते १६:२४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको...

  २०८० असार २९ गते १५:११     विकासन्युज

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शुक्रबार चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजमा इण्डिकेसनको समस्या देखिएपछि...