सेवा

  २०८० भदौ ४ गते १७:३४     विकासन्युज

काठमाडौं । एनसेलले जुम्लामा फोरजी सेवा पुर्याएको छ । एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनसेलले...

  २०८० भदौ ४ गते १५:१३     विकासन्युज

कक्षा १२ उत्तिर्ण विद्यार्थीहरू यतिबेला विश्वविद्यालय शिक्षाको तयारीमा छन् । विश्वविश्वालयहरुले पनि विभिन्न विषयमा भर्ना आह्वान गरेर प्रवेश परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् । तर, कक्षा १२ उत्तिर्णमध्ये ठूलो संख्याका विद्यार्थीहरु अध्ययनका लागि विदेश...

  २०८० भदौ ४ गते १४:३०     विकासन्युज

वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ...

  २०८० भदौ ४ गते ७:२७     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा.आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन् । धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका...

  २०८० भदौ ३ गते १३:०५     रिपेश दाहाल

बागमती । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता...

  २०८० भदौ ३ गते १३:०४     विकासन्युज

काठमाडौं । कक्षा ११/१२ पछि स्नातक तहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा बीई र बी.आर्क कार्यक्रममा पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षाका लागि भदौको १९ गतेसम्म आवेदन गर्नुपर्ने भएको छ । भदौको २५ गतेदेखि...

  २०८० भदौ ३ गते १२:३७     विकासन्युज

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई विविधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छिन् । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा...

  २०८० भदौ ३ गते १२:१७     विकासन्युज

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस...

  २०८० भदौ ३ गते १०:५३     विकासन्युज

काठमाडौं । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा...

  २०८० भदौ ३ गते १०:२७     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक तहमा पढ्न प्रवेश परीक्षाका लागि अनलाइनमार्फत् आवेदन गर्न सकिने भएको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै इन्जिनियररिङ पढ्न इच्छुक विद्यार्थीहरुले अनलाइनमार्फत् आवश्यक प्रकृया पुरा गरी आवेदन...

  २०८० भदौ ३ गते १०:००     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा...

  २०८० भदौ ३ गते ९:४७     विकासन्युज

चितवन । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द...

  २०८० भदौ २ गते १३:५९     विकासन्युज

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी...

  २०८० भदौ २ गते १२:४५     विकासन्युज

बाँके । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी...

  २०८० भदौ २ गते १२:२४     विकासन्युज

तनहुँ । व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि...

  २०८० भदौ २ गते ११:५४     विकासन्युज

बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक...

  २०८० भदौ २ गते ९:०८     विकासन्युज

चितवन । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड ९शय्या० निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द...

  २०८० भदौ १ गते १४:०५     विकासन्युज

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।...

  २०८० भदौ १ गते १०:५६     विकासन्युज

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी...

  २०८० भदौ १ गते १०:१६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट हुने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टर सँग बुधबार सम्झौता गरेको हो...