सेवा

  २०७९ कार्तिक ८ गते ११:४३     विकासन्युज

महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ । पचासभन्दा बढी कोठाको चारतले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न...

  २०७९ कार्तिक ८ गते १०:४९     विकासन्युज

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने...

  २०७९ कार्तिक ७ गते १३:२३     विकासन्युज

काठमाडौं । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले...

  २०७९ कार्तिक ७ गते ११:५१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने...

  २०७९ कार्तिक ७ गते १०:५४     विकासन्युज

एजेन्सी । कहिलेकाहीँ तनाव वा उदासीका कारण अनुहारबाट मुस्कान गायब हुन्छ। तर, बल गरेर मुस्कुराउने काम गर्यौ भने भित्रबाट केही समयको लागि मात्र खुसी मिल्छ। वास्तवमा यो अनुहार प्रतिक्रियाको विषयमा लामो समयदेखि विवाद भइरहेको...

  २०७९ कार्तिक ७ गते ८:१७     विकासन्युज

काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी...

  २०७९ कार्तिक ६ गते १७:४१     विकासन्युज

काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता...

  २०७९ कार्तिक ६ गते १७:३६     विकासन्युज

एजेन्सी । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २०२१ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका प्रत्येक पाँचौं बच्चामा एन्जाइटीका लक्षणहरू पाइएको छ। चिन्ताको विषय यो हो कि परिवारले यसलाई सामान्य मान्छन् जुन हानिकारक...

  २०७९ कार्तिक ६ गते १६:३२     विकासन्युज

तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकैरुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य...

  २०७९ कार्तिक ६ गते १५:५०     विकासन्युज

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ ।...

  २०७९ कार्तिक ६ गते १४:३१     विकासन्युज

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी...

  २०७९ कार्तिक ६ गते १४:११     विकासन्युज

काठमाडौं । ग्राउण्ड ह्यान्डलिङको एकाधिकार खोसिने विषयले नेपाल वायुसेवा निगममा चिन्ता छाएको छ । बायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ आफ्नै नियन्त्रणमा कसरी राखिरहने भन्ने विषयमा छलफललाई अगाडि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना...

  २०७९ कार्तिक ६ गते १३:२२     विकासन्युज

काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स...

  २०७९ कार्तिक ६ गते १३:०५     विकासन्युज

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ...

  २०७९ कार्तिक ६ गते ९:२३     विकासन्युज

सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई...

  २०७९ कार्तिक ५ गते १५:३३     विकासन्युज

काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम...

  २०७९ कार्तिक ५ गते १३:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु कात्तिक ६...

  २०७९ कार्तिक ५ गते १०:४०     विकासन्युज

बाग्लुङ । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै...

  २०७९ कार्तिक ५ गते ९:२८     विकासन्युज

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा...

  २०७९ कार्तिक ५ गते ९:१०     विकासन्युज

पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ को आनन्द लिए। ‘पहिला त निकै डर...