सेवा

  २०७९ पुष ११ गते ९:४२     विकासन्युज

काठमाडौँ । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको...

  २०७९ पुष ११ गते ९:२१     विकासन्युज

काठमाडौं । मनकामना केबलकार अनिश्चित समयका लागि बन्द गरिएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेकोले केबलकार बन्द गरिएको डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले जानकारी दिए । ‘आइतबार साँझ ५...

  २०७९ पुष ११ गते ९:११     विकासन्युज

पोखरा । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट। रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने। कोरोनाको त्रास हटेसँगै कास्कीको...

  २०७९ पुष १० गते १९:४३     विकासन्युज

कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको...

  २०७९ पुष १० गते १४:०३     विकासन्युज

काठमाडौं । आगामी पुस १५ गतेदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको...

  २०७९ पुष १० गते १२:५५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको...

  २०७९ पुष १० गते १०:५४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज...

  २०७९ पुष १० गते १०:१३     विकासन्युज

कास्की । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले...

  २०७९ पुष १० गते ९:२६     विकासन्युज

काठमाडौं । तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस...

  २०७९ पुष १० गते ८:४८     विकासन्युज

काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट...

  २०७९ पुष १० गते ७:११     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ...

  २०७९ पुष ९ गते १६:१५     विकासन्युज

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

  २०७९ पुष ९ गते ११:५४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । शनिवार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई...

  २०७९ पुष ९ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाट्टा)ले युएनडीपीसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड(१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवसाय पुनः सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवसाय पुन...

  २०७९ पुष ९ गते ९:४७     विकासन्युज

एजेन्सी । पछिल्लो समयमा विश्वभर मानिसको औसत आयु लगातार बढिरहेको छ । यसको मुख्य कारण यो हो कि विज्ञानले निरन्तर रोगहरूको उपचार गर्ने नयाँ विधि र प्रविधि पत्ता लगाइरहेको छ । तर, अहिले पनि...

  २०७९ पुष ९ गते ९:०३     विकासन्युज

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड...

  २०७९ पुष ८ गते १७:४८     विकासन्युज

काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो...

  २०७९ पुष ८ गते १४:१८     विकासन्युज

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक...

  २०७९ पुष ८ गते १०:५४     विकासन्युज

कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको...

  २०७९ पुष ८ गते १०:४१     विकासन्युज

काठमाडाैं । अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक...