रोजगारी

  २०७७ माघ १६ गते ११:४५     विकासन्युज

कास्की । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार...

  २०७७ माघ १३ गते १०:३६     विकासन्युज

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति...

  २०७७ माघ ११ गते १३:४६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।...

  २०७७ माघ ९ गते १०:३९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि...

  २०७७ माघ ८ गते १४:३९     विकासन्युज

काठमाडाैं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...

  २०७७ पुष २९ गते १४:३३     विकासन्युज

काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने...

  २०७७ पुष २६ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले बिभिन्न ६० वटा विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विभिन्न ६० वटा विषयमा सीपमुलक, सीप अभिवृद्धि...

  २०७७ पुष २४ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपालमा सबैभन्दा बढी तलब भत्ता बुझ्ने प्रोफेसनलहरुमा बैंकर अगाडि छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा आर्थिक सेवा सुविधा अन्य क्षेत्रका प्रफेसनलकोभन्दा बढी भएको चर्चा हुने गर्छ ।...

  २०७७ पुष २४ गते ११:३३     विकासन्युज

काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई...

  २०७७ पुष २२ गते २२:१०     विकासन्युज

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ...

  २०७७ पुष २२ गते ९:५०     विकासन्युज

काठमाडौं । थ्रिकम केयरले १५ जना युवालाई रोजगारीको अवसर सिर्जना गर्दैछ । काठमाडौंको पिपुल्स प्लाजास्थित थ्रिकम केयरले मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा विगत ७ वर्षदेखी काम गर्दै आएको छ । यस...

  २०७७ पुष १७ गते १२:११     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...

  २०७७ पुष १० गते १५:१०     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे । नेपाल राष्ट्र...

  २०७७ पुष १० गते १०:०७     विकासन्युज

काठमाडाैं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो...

  २०७७ मंसिर ३० गते १२:५६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्मममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा...

  २०७७ मंसिर २४ गते १३:५८     विकासन्युज

वागमती । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने...

  २०७७ मंसिर २४ गते १०:०७     विकासन्युज

काठमाडौं । सरकारी सेवामा जागिर खोज्नेहरुका लागि अवसर आएको छ । लोकसेवा आयोगले विभिन्न सेवाका लागि ३ सय ६० जना अधिकृत पदमा दरखास्त आव्हान गरेको छ । आयोगले बुधबार सार्वजनिक सुचना प्रकाशित गरी सरकारका...

  २०७७ मंसिर ९ गते १२:०१     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको...

  २०७७ मंसिर ७ गते १४:५५     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी गरेको छ । त्यसका लागि कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन...

  २०७७ कार्तिक १७ गते १२:१८     सन्ताेष राेकाया

धनगढी । निधारमा टलक्क टल्केको टिका । अनुहारभरी पसिना । ओठमाथि भर्खरै देखिएका जुँगाका रेखीहरु । पिठ्युँमा गह्रुँगो झोला बोकेर लाइनमा एकोहोरो टोलाइरहेका थिए अछामका मदन जोशी । दशैं सकिएको थिएन । बडा दशैं...