रोजगारी

  २०७८ माघ २ गते १०:२२     विकासन्युज

काठमाडौं । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...

  २०७८ माघ १ गते १०:११     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः...

  २०७८ पुष ३० गते ११:५९     विकासन्युज

दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल...

  २०७८ पुष २५ गते १०:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २६२ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५...

  २०७८ पुष २५ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आईतबार एक सूचना...

  २०७८ पुष १९ गते १४:३८     विकासन्युज

काठमाडाैं । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२...

  २०७८ पुष ६ गते ११:४४     विकासन्युज

राँझा । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएका छिन् । अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन...

  २०७८ पुष ३ गते १६:१७     विकासन्युज

पाल्पा । तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश...

  २०७८ मंसिर २९ गते १४:५१     विकासन्युज

काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा...

  २०७८ मंसिर २२ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो । सञ्चार...

  २०७८ मंसिर १० गते १०:५२     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ठूलो संख्यामा प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि एकैपटक २ हजार २३० जना प्रहरी माग गरेको हो...

  २०७८ मंसिर ८ गते ११:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हुण्डी कारोबार रोक्नको लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका लागि नयाँ कार्यक्रम संचालन गर्न छलफल चलिहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले वैदेशिक रोजगारीमा...

  २०७८ मंसिर ३ गते १६:२७     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् । शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ कार्तिक २३ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपालको वैदेशिक रोजगारी कोभिड–१९ अघिको अवस्थामा फर्किएको छ । पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लागेसँगै वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको म्यानपावर व्यवसायीहरु बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित...

  २०७८ कार्तिक १४ गते १०:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो ।...

  २०७८ कार्तिक १० गते ११:००     विकासन्युज

काठमाडौं । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार...

  २०७८ कार्तिक १० गते ९:५५     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ । नेपाली श्रमीकको श्रम गन्तव्यको रुपमा रहेको मेलेसीयाको रोजगारी आंशीक रुपमा खुला भएको श्रम व्यवसायीहरु बताउँछन् । मलेसिया सरकारले दिएको जानकारीअनुसार...

  २०७८ असोज १४ गते १६:२६     विकासन्युज

काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई बुद्ध एयरले उडानमा रोक लगाएको छ । सोमबार भएको सो...

  २०७८ असोज १० गते १३:१०     विकासन्युज

काठमाडाैं । सरकारले इजरायलको रोजगारीका लागि भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १६०० जनाकाे नाम सार्वजनिक गरेकाे छ । वैदेशिक राेजगरा विभागले आइतबार नाम सार्वजनिक गर्दै अब १६ सयमध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार...