रोजगारी

  २०७८ चैत २ गते ११:१९     विकासन्युज

काठमाडौं । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय...

  २०७८ चैत २ गते १०:०४     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो ।...

  २०७८ फागुन ३० गते १०:०९     विकासन्युज

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण...

  २०७८ फागुन २६ गते १०:४०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलले कार्यकारी निर्देशकका लागि आवेदन परेका १७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।...

  २०७८ फागुन २३ गते १२:१२     विकासन्युज

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो...

  २०७८ फागुन २० गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानका लागि ठलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका लागि ३ सयभन्दा बढी कर्मचारी माग गरेको...

  २०७८ फागुन १२ गते ११:४५     विकासन्युज

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने कुमारी जब र फाउण्ड परियाेजना (द लेप्रोसी मिशन नेपाल)बीच सम्झौता भएकाे छ । दुई संस्थाले बुधबार यसबारे सम्झाैतापत्रमा हस्ताक्षर गरेकाे छ । सम्झौता पत्रमा...

  २०७८ फागुन ९ गते १६:२१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३...

  २०७८ फागुन ५ गते ११:५८     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको रुपमा डा. रेवतबहादुर कार्कीले कार्यकाल पूरा गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ । तर, डा. कार्कीले बोर्डबाट खाएको तलब भने बेरुजु भएको छ । सरकारले २०७२...

  २०७८ माघ २६ गते १०:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण पटक/पटक रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा फागुनमा हुने भएको छ । भन्सार विभागले बुधबार एक सूचना जारी गर्दै फागुन २८ गते भन्सार एजेन्टको परीक्षा तोकेको हो । यसअघि दुई पटक...

  २०७८ माघ २६ गते १०:०१     विकासन्युज

काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान...

  २०७८ माघ २५ गते १०:४७     विकासन्युज

काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अगाडी नै दरखास्त आह्वान गरेको हो । पौडेलको...

  २०७८ माघ २० गते १६:५७     विकासन्युज

काठमाडाैं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहिबार गुरुङलाई पक्राउ गरेको हो । युएईको...

  २०७८ माघ १७ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि १७ जनाको आवेदन परेको छ । रिक्त रहेको निगमको एमडीका लागि आवेदन दिने अन्तिम दिन माघ १६ गतेसम्म तोकिएको थियो । तोकिएको अवधिमा १७...

  २०७८ माघ १७ गते १३:२२     विकासन्युज

काठमाडौं । सरकारको संचित कोषबाट तलब भत्ता खाने स्थायी कर्मचारीले एउटा निर्णय नगरिदिदा अस्थायी र करार सेवाका कर्मचारी समस्यामा परेका छन् । तीन तहकै सरकार (संघ, प्रदेश र स्थानीय तह) अन्तरगत कार्यरत अस्थायी र...

  २०७८ माघ १६ गते १४:०८     विकासन्युज

काठमाडाैं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल...

  २०७८ माघ १४ गते ११:१६     विकासन्युज

काठमाडौं । आफूलाई श्रमजीवी वर्गको पार्टी भनाउने नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माकै कारण श्रमिकले करिब ५ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । सरकारले श्रमिकको लागि सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने...

  २०७८ माघ ५ गते १८:४३     विकासन्युज

काठमाडाैं । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय...

  २०७८ माघ ४ गते १९:०८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२...

  २०७८ माघ २ गते ११:००     विकासन्युज

काठमाडाैं । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम,...