पुँजीबजार

२०७४ जेठ ७ गते १८:०३

काठमाडौं । प्रज्ञान सेक्युरिटिज प्रा. लि. को कारोबार रोक्का भएको छ । विराटनगर स्थित कार्यालयबाट सिभिल बैंक लि. ले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले...

२०७४ जेठ ७ गते १७:३९

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले केही समय अगाडि निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ५० कित्तादेखि ११२० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १०...

२०७४ जेठ ७ गते १६:११

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । हाल कम्पनीको केन्द्रिय...

२०७४ जेठ ७ गते १५:२७

काठमाडौं । आइतबार नेप्से परिसूचक १६ दशमलब ६३ अंकले घटेर १६२७ दशमलब २४ अंकमा झरेको छ । सो दिन ६८ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार) को तुलनामा...

२०७४ जेठ ७ गते १४:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले सर्वसाधारणको लागि ४० प्रतिशत(अर्थात १० बराबर ४ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गरेको छ । कम्पनीले जेठ ७ गते (आइतबार)देखि एक सय अंकित दरको एक करोड ९९ लाख...

२०७४ जेठ ७ गते १३:५४

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणकोलागि ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी...

२०७४ जेठ ७ गते १३:३०

काठमाडौं । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २४.४ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२८४ रुपैयाँ तोकेको...

२०७४ जेठ ५ गते १७:२६

काठमाडौं । देवः विकास बैंक र कैलाश विकास बैंक बढाबढ मूल्यमा बिक्री आह्वान गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । देव: विकास बैंकको सेयरका लागि प्रतिकित्ता २३४ रुपैयाँ बुझाउनेले सेयर पाएका छन् भने कैलाश...

२०७४ जेठ ५ गते १५:१५

काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब...

२०७४ जेठ ५ गते १४:०९

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल...