पुँजीबजार

२०७३ फागुन १२ गते १३:३३

काठमाडौं । बिहीबार मात्रै ३७ लाख ७२ हजार ६७४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ७४ हजार ३५४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार...

२०७३ फागुन ११ गते १५:३२

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि उतारचढाव आएको छ । बुधबार कारोबार खुलेको झण्डै एक घण्टाको अवधिमा परिसूचक करिब २० अंकले झरेर १३३८ अंकमा...

२०७३ फागुन ११ गते १४:३५

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चैत १२ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेदेखि १५ दिन (अर्थात चैत...

२०७३ फागुन ११ गते १३:४३

काठमाडौं । सिन्धु विकास बैंकको सातौ वार्षिक साधारणसभाले ८० प्रतिशत (१०ः८ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकले सेयरधनीलाई २० लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको...

२०७३ फागुन ११ गते १३:०७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो ।...

२०७३ फागुन १० गते १५:२९

काठमाडौं । मङगलबारको सेयर बजारमा केही उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ७ दशमलव ५४ प्रतिशतले घटेर १३३७ दशमलब ५७ अंकमा झरेको छ । कारोबार शुरु हुँदा १३६५ अंकमा रहेको परिसूचक करिब...

२०७३ फागुन ९ गते १७:५५

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि १७ लाख २५ हजार कित्ता थप साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १९ गतेदेखि एक सय अंकित मूल्य बराबरको १७ करोड २५...

२०७३ फागुन ९ गते १५:१६

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक ४ दशमलब २४ अंकले ओरालो लागेर १३६५ दशमलब ११ अंकमा अडिएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेयर कारोबारमा...

२०७३ फागुन ९ गते १३:३०

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर १.७५(१ः१.७५) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । फाइनान्सले गत माघ ६...

२०७३ फागुन ८ गते १७:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः१ अर्थात् शतप्रतिशत(१००) प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले १९...