लाभांश

२०७३ चैत १० गते १२:४६

काठमाडौं । कृषि विकास डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते कम्पनीको वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १८ गतेदेखि चैत ३१ गतेसम्म कम्पनीको बुक क्लोज रहने बैंकले जनाएको छ । उक्त...

२०७३ चैत १० गते ९:५५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैकले चैत ३१ गते साधारणसभा गर्दैछ भने चैत १८ देखि ३१ गतेसम्म बैंकको सेयर दाखिल खारेज बन्द रहने...

२०७३ चैत ३ गते १८:४९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलब ६५ प्रतिशत सेयर लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको छैटौं साधारणसभाले सेयरधनीलाई १३.९५ प्रतिशत बोनस र कर प्रयोजनका लागि...

२०७३ चैत १ गते ९:३८

काठमाडौं । नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न सेयर प्रमाणापत्रकाे पूर्जी लिएर लिएर...

२०७३ फागुन २६ गते १५:१०

काठमाडौं । सगरमाथा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३२ दशमलव ९४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको प्रस्तावित बोनस ८० प्रतिशत हकप्रद सेयर निश्काशन गरेपछिको चुक्ता पूँजीमा १८ दशमलब ३ प्रतिशत हुन...

२०७३ फागुन २३ गते १७:११

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा...

२०७३ फागुन १९ गते ११:३२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका...

२०७३ फागुन १८ गते १३:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १७औँ वार्षिक साधारणसभा चैत १४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत अर्थात ६१ करोड १२ लाख ८५ हजार ७२५ रुपैयाँको बोनस सेयर वितरण...

२०७३ फागुन ९ गते १३:१२

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको ६५ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकद्धारा स्वीकृत सो मात्राको बोनस सेयर कम्पनीको आगामी साधारणसभाले पारित...

२०७३ फागुन ५ गते १०:२१

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू लिमिटेड बनाइने भएको छ । नाम परिवर्तन गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले आगामी चैत ३ गते गर्न लागेको साधारणसभामा लैजादैछ ।...