नियुक्ति

  २०७८ भदौ २२ गते १०:०४     विकासन्युज

काठमाडौं । राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनेका छन् । उनले सोमबार पद तथा गोपनियताको सपथ पनि लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुबाएका...

  २०७८ भदौ २० गते १२:२८     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।...

  २०७८ भदौ ११ गते १८:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले...

  २०७८ भदौ ११ गते १८:०९     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक...

  २०७८ भदौ १० गते १७:०५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । भदौ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । उनी अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त...

  २०७८ भदौ ८ गते १३:२९     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले पुनः नियुक्ती पाएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने...

  २०७८ भदौ ८ गते ११:०३     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छिन् । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले...

  २०७८ भदौ ४ गते १५:५५     विकासन्युज

काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । भदौ ३ गते बसेको संचालक समितिको बैठकले उनलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो । राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधिको बैकिङ्ग...

  २०७८ भदौ ३ गते १०:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट...

  २०७८ भदौ १ गते १८:२२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् । गत साउन २९ गते बसेको...

  २०७८ भदौ १ गते १४:२०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । मास्के बैंकको...

  २०७८ साउन ३२ गते १६:४६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७८ साउन ३१ गते १८:०३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १२औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो ।...

  २०७८ साउन ३१ गते १२:२५     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । उनी ४ वर्षको अवधिका लागि...

  २०७८ साउन २७ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नियुक्ति पत्र लिएका छन् । उनले आगामी ४ वर्षे कार्यकालयका लागि बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका हुन । उनलाई उर्जामन्त्री...

  २०७८ साउन १८ गते १३:३८     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिलभक्त माथेमा नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । हाल संस्थाको अध्यक्षमा विश्वप्रकाश शाखा रहेका छन्...

  २०७८ साउन १७ गते १२:४६     विकासन्युज

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव...

  २०७८ साउन १७ गते ११:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत...

  २०७८ साउन १४ गते १५:०५     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी...

  २०७८ साउन १२ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण...