समाचार

  २०७९ पुष १५ गते ११:३८     विकासन्युज

खजुरा । निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा...

  २०७९ पुष १५ गते ११:३३     विकासन्युज

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने गरी निर्माण...

  २०७९ पुष १५ गते ११:३२     विकासन्युज

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेको हो । यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १४ सय रुपैयाँ पुगेको छ भने...

  २०७९ पुष १५ गते १०:५२     विकासन्युज

मुगु । गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा...

  २०७९ पुष १५ गते १०:४६     विकासन्युज

काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा सुविधासम्पन्न ४० बेड क्षमताको...

  २०७९ पुष १५ गते १०:४३     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले...

  २०७९ पुष १५ गते १०:३५     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको आज जनाएको छ । कार्यालयका अनुसार सो सुपर मार्केटले...

  २०७९ पुष १५ गते १०:२९     विकासन्युज

काठमाडाैं । नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत...

  २०७९ पुष १५ गते १०:२२     विकासन्युज

काठमाडौं । मन्दिर आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिरमा भगवानकाे बास हुन्छ भन्दै धेरैले श्रद्धाका साथ पवित्रस्थलका रूपमा लिन्छन् । आम मानिसले मन्दिरका नाममा गलत काम गर्छन् भनेर विश्वास नै गर्दैनन् । तर...

  २०७९ पुष १५ गते १०:१५     विकासन्युज

काठमाडौं । लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको ११ लाख रुपैयाँ बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म...

  २०७९ पुष १५ गते ९:५९     विकासन्युज

काठमाडौं । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरे । अस्पतालमा उपचार गर्नका लागि...

  २०७९ पुष १५ गते ९:५१     विकासन्युज

महोत्तरी । चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने...

  २०७९ पुष १५ गते ९:४१     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको एउटा सटर २ लाख ११ हजार रुपैयाँमा भाडामा लागेको छ । कर्मचारी संचय कोषको ठमेलस्थित अफिस कम सपिङ कम्प्लेक्स भवनको २०९ नम्बर सटर मासिक २ लाख ११ हजार ५...

  २०७९ पुष १५ गते ९:३९     विकासन्युज

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले...

  २०७९ पुष १५ गते ९:३६     विकासन्युज

कैलाली । कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ वर्षदेखि धनगढीस्थित...

  २०७९ पुष १५ गते ९:२३     विकासन्युज

काठमाडौं । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ ।...

  २०७९ पुष १५ गते ९:००     विकासन्युज

काठमाडौं । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर...

  २०७९ पुष १५ गते ८:०३     विकासन्युज

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्ने गरी स्थानीय तहहरूलाई...

  २०७९ पुष १५ गते ७:१३     विकासन्युज

काठमाडौं । राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने...

  २०७९ पुष १४ गते २२:४९     विकासन्युज

काठमाडौं । मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत...