समाचार

  २०८० वैशाख ३ गते १३:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको...

  २०८० वैशाख ३ गते १३:४०     विकासन्युज

काठमाडाैं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको...

  २०८० वैशाख ३ गते १३:३९     विकासन्युज

कावासोती । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक चार सयदेखि...

  २०८० वैशाख ३ गते १३:३३     विकासन्युज

काठमाडौं । काठमाडौं आज (आइतबार) विश्वकै प्रदूषित शहर भएको छ । विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको आज विश्वकै प्रदूषित शहर भएको हो । स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु...

  २०८० वैशाख ३ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि...

  २०८० वैशाख ३ गते १०:५३     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण विभिन्न विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । आईतबार बिहानैदेखि मौसम खराब हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ...

  २०८० वैशाख ३ गते १०:४९     विकासन्युज

पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट...

  २०८० वैशाख ३ गते १०:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले यसअघि सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले आठौँ पटक आइतबार मन्त्रिपरिषद् विस्तार...

  २०८० वैशाख ३ गते ७:३४     विकासन्युज

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन...

  २०८० वैशाख ३ गते ७:११     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा सुरु भएको फुटबल...

  २०८० वैशाख ३ गते ७:०५     विकासन्युज

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्र...

  २०८० वैशाख ३ गते ६:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको...

  २०८० वैशाख ३ गते ६:४८     विकासन्युज

काठमाडौं । स्वीटजरल्याण्ड (स्वीस)राजदूतावासले सवारी साधन बिक्री गर्ने भएको छ । नेपालस्थित स्वीस राजदूतावासले सवारी साधान लिलामीमा बिक्री गर्ने भएको हो । राजदूतावासले सन् २०११ मा बनेको ५३-सीडी-२२ नम्बरको भक्सवागन कम्पनीको सवारी बिक्रीमा राखेको...

  २०८० वैशाख २ गते १७:०७     विकासन्युज

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो...

  २०८० वैशाख २ गते १६:५७     विकासन्युज

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने...

  २०८० वैशाख २ गते १६:४१     विकासन्युज

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला...

  २०८० वैशाख २ गते १४:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै...

  २०८० वैशाख २ गते ११:१७     विकासन्युज

काठमाडौं । शुक्रबार राति नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको दाईको बालुवाटारस्थित घरमा गोली चलाउने व्यक्ति उनकै छिमेकी आफन्त भएको खुलेको छ । साथै उनी कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको समेत खुलेको छ...

  २०८० वैशाख २ गते १०:३०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई आँफै बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै...

  २०८० वैशाख २ गते ८:१३     विकासन्युज

नेपालगञ्ज । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको...