समाचार

  २०८० असार ७ गते ९:४२     विकासन्युज

काठमाडौं ।  नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर...

  २०८० असार ७ गते ९:३३     विकासन्युज

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १०...

  २०८० असार ७ गते ९:२९     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराेका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित...

  २०८० असार ७ गते ९:१८     विकासन्युज

काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले बुधवार तेह्रौँ नगर सभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको...

  २०८० असार ७ गते ७:३७     विकासन्युज

काठमाडौं । भद्रकाली क्षेत्रमा सञ्चालनमा रहेका पसलहरु बन्द गरिने भएको छ । खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरले पानी लगायतको व्यवस्थापन नगरेसाँ पसलहरु बन्द गर्ने निर्णय गरेको हो । बिहीबार एक सूचना प्रकाशन गरी खप्तड...

  २०८० असार ७ गते ६:५५     विकासन्युज

काठमाडौं । एशियन हाइड्रोपावरले कार्यालय स्थानान्तरण गरेको छ । रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । गत जेठ ३२ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाले पारित भई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको हो...

  २०८० असार ६ गते १९:२९     विकासन्युज

काठमाडौं । काठमाडौंमा साउनदेखि प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ । काठमाडौं महानगर पालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन)ले आगामी साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएका छन् । आगामी आर्थिक...

  २०८० असार ६ गते १८:५८     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले बुधबार महानगरलाई उक्त आदेश दिएको हो । गत जेठ ३२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा शुरु भएको...

  २०८० असार ६ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । आयल निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यससँगै नेपाल नागरिक उड्डयन...

  २०८० असार ६ गते १८:१३     विकासन्युज

काठमाडौं । योजना आयोगका पूर्व उपाध्यक्ष एवंम पूर्व गर्भनर डा. युवराज खतिवडाले राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनालाई फोकस गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ...

  २०८० असार ६ गते १७:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ्ग प्रयोजनको मेकानिकल स्टिल स्टक्चर लागि मात्र भवन निर्माण गरे नक्सापास वापत लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक...

  २०८० असार ६ गते १७:३६     विकासन्युज

काठमाडौं । साइबर अपराध र बैंकिङ कसूरसम्बन्धी मुद्दा अब देशैभरका जिल्ला अदालतमा पनि चल्ने भएको छ । हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट...

  २०८० असार ६ गते १७:३२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १०० स्थानमा हाइ मास लाइट जडान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे महानगरका विभिन्न १००...

  २०८० असार ६ गते १७:२७     विकासन्युज

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन स्वीकृति दिएको हो ।...

  २०८० असार ६ गते १७:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काभ्रेको पनौती ५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यायलले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय...

  २०८० असार ६ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो...

  २०८० असार ६ गते १६:५७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध फिल्म हल सञ्चालक अदालत पुगेका छन् । काठमाडौं महानगभित्रका हलहरुमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने बालेनको निर्णयविरुद्ध उनीहरु अदालत पुगेका हुन् । मेयर...

  २०८० असार ६ गते १६:३४     विकासन्युज

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,...

  २०८० असार ६ गते १६:२२     विकासन्युज

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले ६ पदका लागि १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा...

  २०८० असार ६ गते १५:५३     विकासन्युज

पोखरा । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको...