समाचार

  २०८० असोज २८ गते १४:३०     विकासन्युज

काठमाडौं । पछिल्ला ३० वर्षमा विपद्का कारण बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । शनिबार जारी गरेको नयाँ प्रतिवेदनले यसको...

  २०८० असोज २८ गते ११:३६     विकासन्युज

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मुसहर बस्तीका १८ घर मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य...

  २०८० असोज २८ गते ११:२८     विकासन्युज

सर्लाही । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोड रुपैयाँ भन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख...

  २०८० असोज २८ गते ११:१७     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका...

  २०८० असोज २८ गते ११:११     विकासन्युज

काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार मात्रै सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ लाख...

  २०८० असोज २८ गते ११:१०     विकासन्युज

मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा...

  २०८० असोज २८ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द...

  २०८० असोज २८ गते १०:२१     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत...

  २०८० असोज २८ गते ६:२९     विकासन्युज

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...

  २०८० असोज २७ गते १७:०५     विकासन्युज

काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना...

  २०८० असोज २७ गते १६:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक...

  २०८० असोज २७ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै रिचार्ज अन बोनस योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै घोषणा गरेको उक्त अफर आइतबारदेखि कात्तिक १० गतेसम्म रहनेछ । उक्त योजना अनुसार अब ४९...

  २०८० असोज २७ गते १६:३९     विकासन्युज

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका...

  २०८० असोज २७ गते १४:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त...

  २०८० असोज २७ गते १४:०५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए । “कोशीको समस्या...

  २०८० असोज २७ गते १३:५८     विकासन्युज

काठमाडौं । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट...

  २०८० असोज २७ गते ११:३२     विकासन्युज

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो...

  २०८० असोज २७ गते ११:२३     विकासन्युज

काठमाडौं । जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विभिन्न अध्ययनहरुले पछिल्लो समय विपद्का घटनाहरु बढ्दै गएको र ती घटनामध्ये ७५ प्रतिशत घटना जलवायुजन्य रहेको देखाएका छन् । यीनै अध्ययन प्रतिवेदनका...

  २०८० असोज २७ गते ११:११     विकासन्युज

विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का...

  २०८० असोज २७ गते ११:०४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्झाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनासँगै प्राधिकरणले...