बजार

  २०७७ वैशाख १८ गते १९:४०     विकासन्युज

काठमाडाैं । गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख...

  २०७७ वैशाख १८ गते १५:४८     विकासन्युज

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले...

  २०७७ वैशाख १८ गते १३:५८     विकासन्युज

काठमाडौं । गत चैत नौं गतेबाट निम्बसले आफ्ना ग्राहक वर्गलाई सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nambusbazar.com मार्फत अनलाईन अर्डरहरु लिन सुरु गर्याे । समयक्रमसँगै निम्बसले जनस्तरबाट व्यापक प्रशंसा र सकारात्मक प्रतिक्रियाहरु पउन थालेकोले कम्पनीले आफ्नो...

  २०७७ वैशाख १८ गते १३:५२     विकासन्युज

काठमाडाैं । महिन्द्रा नेपाल अग्नि ग्रुपले भोलि वैशाख १९ शुक्रबारदेखि अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । हाल अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको यस ग्रुपले भोलिदेखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) यो कार्यक्रम सञ्चालन  गर्न लागेको हो । ग्रुपले फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट...

  २०७७ वैशाख १८ गते १३:१९     विकासन्युज

काठमाडौं । बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले...

  २०७७ वैशाख १८ गते १३:०७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ ।...

  २०७७ वैशाख १८ गते १२:५४     रामबहादुर घिमिरे

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश लडाउनमा छ । लकडाउनकै कारण मानिसको दैनिक गतिविधी, सम्पूर्ण उद्योग,व्यवसाय र पूर्वाधार निर्माण जस्ता कामहरू ठप्प छन् । लकडाउनकै कारण देशको अर्थतन्त्र चलायमान गर्न प्रमुख भूमिका...

  २०७७ वैशाख १८ गते ९:५४     विकासन्युज

काठमाडौं । कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न...

  २०७७ वैशाख १८ गते ९:२६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको महामारीमा व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री पुनसँग आग्रह गरेका छन् । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ...

  २०७७ वैशाख १८ गते ६:४६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन काठमाडौं। घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउनेत अब के गर्ने कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने बालबालिकालाई के पढाउने...

  २०७७ वैशाख १७ गते १९:०८     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई पुनः सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विकासका आयोजना अघि बढाउने सन्दर्भमा त्यहाँ खटिने मजदूरको स्वास्थ्यलाई...

  २०७७ वैशाख १७ गते १७:१४     विकासन्युज

काठमाडांै । निम्बसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अनलाईन सपिङ सेवा प्रदान गर्दै आएको निमबसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको हो । हाल निमबसले ग्राहकहरुलाई आफूलाई अत्यावश्यक पर्ने सामान मात्र...

  २०७७ वैशाख १७ गते १६:२८     विकासन्युज

काठमाडौं । लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो । कोरोना भाइरस...

  २०७७ वैशाख १७ गते ११:००     सुनिता पुडासैनी

काठमाडौं । लकडाउनको अवधिमा १ सय ५ व्यवसायी कम्पनी कारबाहीमा परेका छन् । गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको अवधिमा गैरखाद्य तथा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनी कारवाहीमा पारेका छन् ।...

  २०७७ वैशाख १६ गते २०:०९     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग...

  २०७७ वैशाख १६ गते १६:३२     विकासन्युज

काठमाडौं । कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन...

  २०७७ वैशाख १६ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अर्थतन्त्रको कूल आकारको पाँच प्रतिशतसम्मको राहत प्याकेज ल्याउन आग्रह गरेको छ । मंगबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई प्याकेजका मागहरु राख्दै व्यवसायीहरुले सो माग गरेका हुन्...

  २०७७ वैशाख १६ गते १६:१३     विकासन्युज

ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न...

  २०७७ वैशाख १६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्र ढकालले अब सरकारले आवश्यकता अनुसारले बजेट निर्माण गर्नु पर्ने बताएका छन् । उनले कोरोना भाइरसले सम्पूर्ण क्षेत्रहरुलाई संकटमा पारेको बताउँदै अब सरकारले पनि कुन क्षेत्रमा...

  २०७७ वैशाख १६ गते ११:४८     विकासन्युज

तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै सच्चिएको हो...