बजार

  २०७७ असोज १४ गते १६:१०     विकासन्युज

रुकुमपुर्व । रुकुम–पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुम–पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन...

  २०७७ असोज १४ गते १५:०४     विकासन्युज

रुकुमपुर्व । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको...

  २०७७ असोज १४ गते १४:४३     विकासन्युज

जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् ।...

  २०७७ असोज १४ गते १३:१०     विकासन्युज

लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार...

  २०७७ असोज १४ गते ११:५०     विकासन्युज

काठमाडाैं । बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला ५ सयले बढेकाे हाे । मंगलबार प्रतितोला ९४ हजार २ सय रूपैयाँमा काेराेबार भएकाे सुन बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ...

  २०७७ असोज १४ गते ११:३८     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले बुधबारदेखि कार्यालय बन्द गरेकाे छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि कार्यालय बन्द गरिएकाे हाे । कार्यलयले अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरेकाे ...

  २०७७ असोज १४ गते ९:५७     विकासन्युज

काठमाडाैं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन...

  २०७७ असोज १३ गते १८:०९     शिव सत्याल

‘काला व्यापारीले अभावको मौका छोपी लुकाएर राखेको’ १ सय ४६ क्विण्टल प्याज वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जफत गर्यो । वाणिज्यले जफत गरेको (सित्तैमा लिएको) प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी...

  २०७७ असोज १३ गते १७:००     विकासन्युज

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको...

  २०७७ असोज १३ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्ष्ति गरी “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना  ल्याएको छ । उत्सवको यस अवसरमा होण्डाले यो योजनालाई नेपाली बजारमा ल्याएको...

  २०७७ असोज १३ गते १५:०२     विकासन्युज

म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी...

  २०७७ असोज १३ गते १४:४१     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ ।...

  २०७७ असोज १३ गते १३:२९     विकासन्युज

काठमाडौं ।  नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ । हाल नेपालमा मारुती सुजुकी...

  २०७७ असोज १३ गते १२:३१     विकासन्युज

पाेखरा । ६ महिनाअघि न्युजिल्यान्ड जान ठिक्क परेकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै छिन् । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि...

  २०७७ असोज १३ गते ११:५३     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन फैसला गरेको छ । अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले रोक नलगाउनू भनी फैसला गरेको...

  २०७७ असोज १३ गते ११:५०     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य बढेकाे छ । मंगलबार सुनकाे मूल्य प्रतितोला ९ सयले बढेकाे हाे । आइतबार र साेमबार प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा काेराेबार भएकाे सुन मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ...

  २०७७ असोज १३ गते ११:०३     विकासन्युज

काठमाडौं । कालोबजारी नियन्त्रण गरी सर्वसाधारणलाई सहुलियत मूल्यमा बस्तु उपलब्ध गराउने नाममा सरकारले सैद्धान्तिक र व्यवहारिक रुपमा नमिल्ने गतिविधि गर्न थालेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्द लगाएपछि नेपाली बजारमा प्याजको आपूर्ति कम भएको...

  २०७७ असोज १३ गते १०:४७     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको...

  २०७७ असोज १३ गते ९:३२     विकासन्युज

तनहुँ । तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ । उक्त मार्गअन्तर्गत व्यासनगरपालिका–१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो । विसं २०५४ सालमा ट्र्याक खोलिए...

  २०७७ असोज १३ गते ८:५९     विकासन्युज

गलेश्वर । तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडकखण्डको तल्ली बान्द्रे,...