म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।...
काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका...
मकवानपुर । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटाैँडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक...
फुङलिङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा...
विरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले...
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी...
इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत...
काठमाडौं । निजी क्षेत्रले सरकारमा जुनसुकै पार्टी तथा व्यक्ति आएपनि आफुहरुलाई काम गर्नु पर्ने वातवारण सहज हुनु पर्ने बताएकाे छ । आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने फैसला गरेसँगै निजी क्षेत्रले पनि सर्वोच्चको स्वागतयोग्य...
काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गतेबाट टिभिएस ग्राण्ड एक्स्चेञ्ज मेलाको आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५...
काठमाडाैं । बुधबारदेखि सुरु हुने दराज हाट बजारमा अब १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोमबीचको सहकार्य अनुरुप दराज हाट बजारमा सात हजार...
काठमाडौं । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आफ्नो क्षमता बढाएको छ । दैनिक ४० हजार सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको हो । कम्पनीले पाल्पा तथा चितवनको...
काठमाडौं । गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौं आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य बढाएसँगै बजारमा यसको वहस व्याप्त छ । प्रत्येक १५/१५ दिनमा इन्डियन आयल कर्पाेरेसनले पठाएको मूल्यसुची अनुसार नेपालमा मूल्य फेरबदल गर्ने निगमले यस पटक...
काठमाडाैं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको...
बाजुरा । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो । पूर्वी...
काठमाडौं । पछिल्लो समय हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडामा वृद्धि गरे । नेपाल आयल निगमले हवाई ईन्धनमा प्रतिलिटर २ रुपैया“ मूल्य बढाउने निर्णय गरेपछि वायु सेवा प्रदायक कम्पनीहरुले गन्तव्यका आधारमा ४० रुपैयाँदेखि ९०...
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो । माबिलुङ्ग इनर्जी लि। संखुवासभा जिल्लाको साविकको सिद्धकाली...
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ८९ हजारमा कारोबार भइरहेको सुन मंगलबार ११ सय रुपैयाँले प्रतितोला ९० हजार १ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा...
खलङ्गा । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको...
काठमाडाैं । शाओमीले साेमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे गरेको छ । शाओमीले काठमाडौंको आईप्लेक्स मलमा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् । सर्भिस...
Copyright © 2024 Bikash Media Pvt. Ltd.