काठमाडौं । दशैँका लागि काठमाडौं ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापा भन्छन, ‘ हिजो बजारबाट खवर आएपछि ७ वटा लगेर गाड्याैँ । आज विहानै ८...
कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ । व्यवसायीले...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन् । मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको...
भक्तपुर । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम...
काठमाडौं । बाल्ट्राले चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा बडा उत्सव योजना ल्याएको छ । यस उपहार योजनामा सहभागी हुने ग्राहकहरु मध्ये हरेक हप्ता एकजना ग्राहकले लक्की ड्र मा २२ क्यारेटको ४ ग्रामको सुनको सिठ्ठी जित्नेछन्...
काठमाडौं । उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा महानगरीय ट्राफिक प्रहरीले ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक...
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय...
काठमाडौं । सरकारले स्पञ्ज आइरन तथा तयारी बिलेट आयातमा भन्सार दर हेरफेरको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । आईतबार स्टील उद्योगीहरुसँग भएको छलफल गरि भन्सार छुटको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले...
काठमाडौं । फोर्ड नेपालले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको दिने घोषणा गरेको छ । चाडवाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा...
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसको...
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेनटलले राजमार्गमा हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प सुरु गरेको छ । यो योजना अन्तर्गत कम्पनीले बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार...
काठमाडौं । नेपालको लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले दशैंलाई लक्षित गर्दै दुई आकर्षक योजना ल्याएको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै भोल्कसवागन सुप्राइज स्कीम ल्याएको हो । यो योजना भ्वाक्सवागनको पोलो र भेन्टो कारमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । आईतबार महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्दै साहित्यकारका लागि आवासीय सुविधासहितको भवन निर्माण गरिने बताएका...
काठमाडौं । सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको...
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो...
काठमाडौं । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए ।वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ...
काठमाडौं । नेपालीको महान चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय...
काठमाडाैं । सुन्दर यातायातले ६ महिना भित्र देशभर एक सय वटा विद्युीय बस गुडाउने रणनीति बनाएकाे छ । आफ्नो तेस्रो वार्षिक उत्सव कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले कम्पनीले कम्पनीले ६ महिना भित्र नेपाल भर...
काठमाण्डौ । लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको...
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले दुर्गमका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजित स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको छलफल कार्यक्रममा शर्माले यस्ताे निर्देशन दिएका हुन् । उनले भने, ‘नयाँ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.