बजार

  २०७८ चैत ७ गते १९:०३     विकासन्युज

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा...

  २०७८ चैत ७ गते १७:४५     विकासन्युज

काठमाडाैं । जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको छ । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको हाे । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर...

  २०७८ चैत ७ गते १४:५१     विकासन्युज

बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरूले चीज मन...

  २०७८ चैत ७ गते १४:४७     विकासन्युज

काठमाडौं । अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’  सुरु गरेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले देशभरी रहेकाे आफ्नाे १५ सर्भिस सेन्टरहरुमा सर्भिस क्याम्प सुरु गरेकाे हाे...

  २०७८ चैत ७ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाली र चिनीयाँ संयुक्त लगानीमा सञ्चालनको तयारीमा रहेको हुवासिन सिमेन्टले गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न लिने तयारी थालेको छ । धादिङको सिद्धलेकमा रहेको उद्योगले गत पुुस दोस्रो साताबाट परीक्षण उत्पादन सुरु गरेको थियो...

  २०७८ चैत ७ गते १३:२८     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने...

  २०७८ चैत ७ गते १३:२६     विकासन्युज

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास...

  २०७८ चैत ७ गते १२:५२     विकासन्युज

झापा । अग्नि ग्रुपले दमकको क्यापस मोडमा आधिकारिक तथा पूर्ण सुविधासम्पन्न महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रष्ठ...

  २०७८ चैत ६ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघको हालै सम्पन्न २३ औं साधारण सभाले गरेका २२ बुदे घोषणा पत्रको निर्णयहरू बारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको...

  २०७८ चैत ६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरूसँग छलफलसमेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा...

  २०७८ चैत ६ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने लाइनको...

  २०७८ चैत ६ गते ११:११     विकासन्युज

काठमाडौं । आइतबार छापावाल ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार छापावाल भएको सुन आज ६०० रुपैयाँले घटेर तोलामो ९९ हजार २०० रुपैयाँ पुगेको हो । सुनचाँदी व्यवसायी...

  २०७८ चैत ५ गते १३:३८     विकासन्युज

काटमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसीले बर्षेनि विदेशिरहेको ठूला धनराशी स्वदेशमै रोक्ने बताएका छन् । माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको...

  २०७८ चैत ५ गते १३:२४     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ स्थित नयाँ खिम्ती २२०/१३२ केभी सव-स्टेसनको उद्घाटन गरेका छन्। नेपाल विद्युत प्राधिकरणले स्थापित गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले स्थापना गरेको उक्त सव-स्टेसन शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। उद्घाटनमा...

  २०७८ चैत ४ गते १५:२४     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गरेको छ । गत फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो नियमावली संशोधन गरेकोे हो । मन्त्रिपरिषद्को बैठकले संसोधन स्वीकृत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...

  २०७८ चैत ४ गते १४:०२     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौंको चोभार सुख्खा बन्दरगाह सचालनका लागि मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लगाएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरेसँगै चोभार सुख्खा बन्दरगाहमा भित्रिने कन्टेनरको प्रक्रिया टुङ्गिएको हो । काठमाडौंमा...

  २०७८ चैत ४ गते १२:०४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेका छन् । पूर्व–पश्चिम १३२...

  २०७८ चैत ३ गते १८:४०     विकासन्युज

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ ।...

  २०७८ चैत ३ गते १८:२६     विकासन्युज

सुनवल । नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरेकी हुन । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं...

  २०७८ चैत ३ गते १८:१३     विकासन्युज

काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न...