बजार

  २०७९ असोज ९ गते १३:०४     विकासन्युज

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्कले ‘४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर सार्वजनिक गरेकाे छ । चितवनमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त जनेरेटर सार्वजनिक गरेकाे हाे । कम्पनीकाे अनुसार नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर,...

  २०७९ असोज ९ गते १२:३४     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते...

  २०७९ असोज ९ गते ११:२२     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै...

  २०७९ असोज ८ गते १६:४४     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश...

  २०७९ असोज ८ गते १५:०५     विकासन्युज

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको...

  २०७९ असोज ८ गते १४:२२     डम्मर बुढा मगर

बागलुङ । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक...

  २०७९ असोज ७ गते १९:५०     विकासन्युज

काठमाडौं । उपभोक्ता हितविपरित खाद्यान्न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन् । अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ । बजार अनुगमनको क्रममा उपभोक्ता...

  २०७९ असोज ७ गते १८:५४     विकासन्युज

काठमाडौं । आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेटले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७...

  २०७९ असोज ७ गते १७:५३     विकासन्युज

काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा...

  २०७९ असोज ७ गते १६:४०     विकासन्युज

काठमाडौं । भिभोले लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभो नेपालका सीईओ...

  २०७९ असोज ७ गते १६:०३     विकासन्युज

काठमाडाैं । भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । नेपालपे क्युआरलाई ग्राहकले ‘नेपालपे’को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान...

  २०७९ असोज ७ गते १५:०९     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं...

  २०७९ असोज ७ गते १३:२७     विकासन्युज

काठमाडौं । इम्याजिन मार्केटिङले भारतको नम्बर एक वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड) ‘बोट’ चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले बोटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले आफ्नो...

  २०७९ असोज ७ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य बढेकाे छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल...

  २०७९ असोज ७ गते ९:२४     विकासन्युज

जाजरकोट । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको...

  २०७९ असोज ७ गते ९:१२     विकासन्युज

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका...

  २०७९ असोज ६ गते १९:१८     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार विद्युतीय सवारी साधनको प्रदर्शनीको उद्घाटन...

  २०७९ असोज ६ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपालमा पजो र सिट्रनको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा ड्राइभ नाउ, पे लेटर योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत सांग्रिला मोटर्सले पजाे वा सिट्रोनकाे कार किन्ने जो कोहीलाई क्रमशः...

  २०७९ असोज ६ गते १८:४०     विकासन्युज

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली...

  २०७९ असोज ६ गते १८:११     नारायण अर्याल

काठमाडौं । कपडाको विश्व बजारमा ‘रेमण्ड’ ब्राण्डको आफ्नो अलग्गै पहिचान छ । सन् १९२५ देखि शुरु भएको रेमण्ड कपडाको व्यापार नेपालमा भने सन् १९९९ बाट शुरु भयाे । जसलाई नेपालमा भित्र्याउने अवधारणाको नेतृत्व भेषराज...