बजार

  २०७९ फागुन १६ गते १०:५५     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले सुविधा सम्पन्न आधुनिक प्रविधिको आभरहेड ब्रिज (आकाशे पुल) को निर्माण गर्ने भएको छ । महानगरपालिकाले चक्रपथ कुसुन्तीमा उक्त ब्रिज निर्माण गर्ने योजना बनाएको हो । महानगरपालिकाले कुसुन्तीमा पहिलो चरणमा एउटा...

  २०७९ फागुन १६ गते १०:१५     विकासन्युज

वीरगंज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार,...

  २०७९ फागुन १६ गते १०:०२     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । १२ औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने...

  २०७९ फागुन १५ गते १९:१८     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गका बीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही...

  २०७९ फागुन १५ गते १८:३७     विकासन्युज

काठमाडाैं । नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । याेसँगै मुरारका ग्रुप र सोमानीले संयुक्त लगानीमा नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर...

  २०७९ फागुन १५ गते १७:२९     विकासन्युज

काठमाडौं । दोस्रो नेपाल ट्रेड समिट सुरु हुने भएको छ । फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको हो । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न...

  २०७९ फागुन १५ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ । दुई महिना पहिले...

  २०७९ फागुन १५ गते १५:३०     विकासन्युज

कास्की । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न...

  २०७९ फागुन १५ गते १३:३०     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट...

  २०७९ फागुन १५ गते १३:१७     विकासन्युज

काठमाडौं । सेगवेको पोखरामा नयाँ शोरुम संचालनमा ल्याएको छ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको हो । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक...

  २०७९ फागुन १५ गते १२:१३     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल सीपीएको उपस्थितिमा एनआईबिएल एस क्यापिटलका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा...

  २०७९ फागुन १५ गते १०:५३     विकासन्युज

नुवाकोट । यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला सिल लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग...

  २०७९ फागुन १५ गते १०:२८     विकासन्युज

दमौली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको...

  २०७९ फागुन १५ गते १०:०७     विकासन्युज

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न...

  २०७९ फागुन १४ गते १९:१६     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको सुरु गरेको छ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक रहेको कम्पनीले ‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो । जसअन्तर्गत...

  २०७९ फागुन १४ गते १७:१९     विकासन्युज

काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनीले बजारमा नक्कली स्पेयरपार्ट्सको विगविगीबाट ग्राहकलाई सचेत गराउन क्याम्पेन सञ्चालन गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक रहेको यस कम्पनीले उपभोक्ताहरुलाई सचेत गराउन सुनेर हैन हेरेर मात्र पत्याउँ...

  २०७९ फागुन १४ गते १३:४९     विकासन्युज

नेपालगञ्ज । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको...

  २०७९ फागुन १४ गते १३:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर–तीनकुने खण्डमा साइकल लेन निर्माण थाल्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म सो खण्डमा साइकल लेन निर्माण सुरु गर्ने योजना बनाएको हो । माइतीघरदेखि तीनकुनेसम्म साइकल...

  २०७९ फागुन १४ गते ११:२३     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय...

  २०७९ फागुन १४ गते १०:४१     विकासन्युज

ललितपुर । महिनौको मेहेनत र लगनशीलताका साथ हल्ट प्राइज केसिएमले आज ‘फेशन रिडिजाइनिङ अन’ क्याम्पस फिनाले आयोजना गर्दै छ। कार्यक्रम काठमाण्डू म्यानेजमेन्ट कलेज (केसीएम) मा हुँदैछ । जसमा समुदायको विभिन्न उद्योगहरुबाट निर्णायकहरु रहने आयोजकले...