बजार

  २०७९ फागुन २४ गते १२:३६     विकासन्युज

रामपुर । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा...

  २०७९ फागुन २४ गते १२:३३     विकासन्युज

विराटनगर । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ । मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर...

  २०७९ फागुन २४ गते ११:५४     विकासन्युज

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी...

  २०७९ फागुन २४ गते ७:१९     विकासन्युज

काठमाडौं । मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र...

  २०७९ फागुन २३ गते २०:०१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइड्रोजनबाट चल्ने गाडी चढ्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन गाडी चड्न प्रस्ताव गरेको र त्यसमा आफू सहमत भएको उनले बताए । ‘प्रधानमन्त्रीको...

  २०७९ फागुन २३ गते १७:२१     विकासन्युज

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट...

  २०७९ फागुन २३ गते १२:५५     विकासन्युज

काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम...

  २०७९ फागुन २३ गते ११:०६     विकासन्युज

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सनको मूल्य...

  २०७९ फागुन २३ गते १०:४३     सन्तोष रोकाया

काठमाडौं । केही साताअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को वार्षिक साधारणसभा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरु व्यवसायीलाई नचाहिने तर्क राखे । उनले कार्यक्रममा सार्वजिनक रुपमै भने, ‘बैंकहरुले नाफा...

  २०७९ फागुन २२ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको दौडमा रहेका दिनेश श्रेष्ठ अन्ततः सो पदबाट पछि हटेका छन् । हाल महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका उनी वरिष्ठ उपाध्यक्षको रेसबाट पछि हट्दै पुनः जिल्ला...

  २०७९ फागुन २२ गते ७:०९     विकासन्युज

काठमाडौं । काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ ।...

  २०७९ फागुन २१ गते १७:०१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर घटाउन र...

  २०७९ फागुन २१ गते १६:५१     विकासन्युज

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौँडा बनाउने काम गरिरहेको हो । डिभिजन कार्यालयले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्नको लागि आठ करोड रुपैयाँमा...

  २०७९ फागुन २१ गते १५:५८     विकासन्युज

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ । गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो...

  २०७९ फागुन २१ गते १५:५१     विकासन्युज

काठमाडौं– उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का...

  २०७९ फागुन २१ गते १४:३६     विकासन्युज

काठमाडाैं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी निस्शुल्क ए।सी। सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनेछन् ।...

  २०७९ फागुन २१ गते १३:०४     विकासन्युज

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल...

  २०७९ फागुन २१ गते १२:२४     राजिव न्यौपाने

काठमाडौं । नागर्जुन नगरपालिका टौखेल निवासी आस्था पौडेलले दशरथ रंगशाला नजिकैको त्रिपुरेश्वर सर्जिकल हाउसमा डिजिटल ब्लडप्रेसर मेसिन किन्दै थिइन् । पसलेले जेनिलय ब्राण्डको ब्लडप्रेसर मेसिनको मूल्य ३२०० रुपैयाँ बताए । २०० रुपैयाँ घटाएर ३०००...

  २०७९ फागुन २१ गते ११:१९     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ५ सय कायम भएकोमा आज एक लाख दुई हजार...

  २०७९ फागुन २१ गते १०:४४     विकासन्युज

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन...