बजार

  २०८० वैशाख ५ गते १४:३९     विकासन्युज

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल, मोनो...

  २०८० वैशाख ५ गते १३:०९     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । ‘म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै...

  २०८० वैशाख ५ गते ११:२३     विकासन्युज

भोजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत १९ करोड...

  २०८० वैशाख ५ गते ११:१६     विकासन्युज

नेपालगन्ज । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको...

  २०८० वैशाख ५ गते १०:३६     विकासन्युज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र...

  २०८० वैशाख ५ गते १०:०६     विकासन्युज

चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा...

  २०८० वैशाख ५ गते ९:३०     विकासन्युज

तुलसीपुर । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा...

  २०८० वैशाख ४ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा...

  २०८० वैशाख ४ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपालको लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा नयाँ उपहार योजना ल्याएको छ । कम्पनीले यस अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको हो । ‍योजना अन्तर्गत...

  २०८० वैशाख ४ गते १७:५०     विकासन्युज

काठमाडौं । स्मार्टफोन निर्माताहरू उचित मूल्यमा उत्कृष्ट सुविधा तथा विशेषताहरू भएका स्मार्टफोनहरु निर्माण गर्दै उपभोक्ताका विभिन्न आवश्यकताहरू पूरा गर्न निरन्तर प्रयासरत छन् । यो लक्ष्य हासिल गर्नका लागि, धेरै उत्पादकहरूले ‘कम मुल्यमा धेरै’ भन्ने...

  २०८० वैशाख ४ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् । सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।...

  २०८० वैशाख ४ गते १५:४८     विकासन्युज

काठमाडौं  । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा बैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा उक्त मेला आयोजना गर्न लागेको हो...

  २०८० वैशाख ४ गते १३:२१     विकासन्युज

काठमाडौं । माइडियाले नयाँ वर्षमा दुबई भ्रमण गर्ने अवसर ल्याएको हो । नयाँ वर्षमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकहरुका लागि आकर्षक नयाँ योजना ल्याएको हो । ‘नयाँ वर्ष २०८० को बहार,...

  २०८० वैशाख ४ गते १०:३०     विकासन्युज

गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु...

  २०८० वैशाख ३ गते १८:४६     विकासन्युज

काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटरकाे बिक्री सुर गरेकाे छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा बििक्री सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता...

  २०८० वैशाख ३ गते १५:२८     विकासन्युज

काठमाडाैं । इ-कमर्श एप स्मार्ट डोकोले आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ । १९ अप्रिलसम्म चल्ने यस अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले...

  २०८० वैशाख ३ गते ११:००     विकासन्युज

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले चालू आर्थिक वर्ष २०७९/८० मा साना ठूला गरी १८ वटा पुल निर्माण गर्ने लक्ष्य लिएको थियो । डिभिजन कार्यालयले उपत्यकका भित्रको आवश्यकतालाई मध्यनजर गर्दै पक्की पुल निर्माण गर्ने...

  २०८० वैशाख ३ गते १०:५९     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुनको तोलाको १ लाख १०...

  २०८० वैशाख ३ गते १०:११     विकासन्युज

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले...

  २०८० वैशाख ३ गते ७:११     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा सुरु भएको फुटबल...