बजार

२०७३ माघ २० गते १८:०७

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी...

२०७३ माघ २० गते १७:२३

काठमाडौं । निजी क्षेत्रको मेगा प्रोजेक्टका रुपमा हेरिएको काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्ग सरकारले आफैं बनाउने भएको छ । नेपाल पुर्वाधार विकास कम्पनीले मार्ग निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने समयमा लगाानी समेत जुटाउन नसकेपछि सरकार आफैं...

२०७३ माघ २० गते १६:५८

बाजुरा, २० माघ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले जिल्लामा थप दुईवटा स्थायी डिपो थप्ने तयारी भएको छ । ‘आयोडिन दिवस’का अवसरमा बुधबार नेपाल साल्ट ट्रेडिङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद...

२०७३ माघ २० गते १५:५३

काठमाडौं । एनआईसी एसिया बैंकले एक वर्षे धनवर्षा मुद्दती योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रतिमहिना १२ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस ‘धनवर्षा मुद्दती’ योजना...

२०७३ माघ २० गते १४:५२

काठमाडौं । खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो...

२०७३ माघ १९ गते २०:१२

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । पट्रोल र डिजेलको मूल्य भने परिवर्तन...

२०७३ माघ १९ गते १९:३५

तेह्रथुम । साढे सात मेगावाट क्षमताको खोरुङ्गाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको आज सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन् । आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी...

२०७३ माघ १९ गते १९:१४

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं...

२०७३ माघ १९ गते १७:३१

काठमाडौं । ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । लक्ष्मी ग्रुपको जेआइपीएलले ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले बुधबार न्युरोडमा एक कार्यक्रमका बीच ओट्टो मार्क र ओट्टो रियो मोबाइल सार्वजनिक...

२०७३ माघ १९ गते १६:४३

काठमाडौं । नेपाल सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउँदै आइरहेको छ । आयोडिनयूक्त नुनको प्रवद्र्धन तथा यससम्बन्धी जनचेतना बढाउने उद्देश्यले शुक्रवारदेखि १ महीनाभर विविध कार्यक्रम आयोजना हुने बताइएको छ । नेपालमा सरकारले सन्...