पूर्वाधार

  २०७८ भदौ १६ गते ११:३१     विकासन्युज

काठमाडौं । एसियन कंक्रिटोले नेपाली मापदण्ड अनुसार निर्माणजन्य सामग्रीको उत्पादन सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएसगैँ मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन सुरु गरेको उद्योगले जनाएको हाे । जर्मनीबाट...

  २०७८ भदौ १६ गते १०:०८     विकासन्युज

काठमाडौं । चितवनको पटिहानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी भएको छ । भरतपुर महानगरपालिका २२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । चितवन सहित देशका विभिन्न २२ जना व्यवसायीको...

  २०७८ भदौ १४ गते ९:५०     विकासन्युज

काठमाडौं । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र...

  २०७८ भदौ १३ गते १५:२६     विकासन्युज

गलकाेट । निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन...

  २०७८ भदौ १२ गते १३:१४     विकासन्युज

काठमाडौँ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गरेका छन् । पार्क महानगरले निर्माण...

  २०७८ भदौ १२ गते १०:५५     विकासन्युज

लमजुङ । बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते...

  २०७८ भदौ ११ गते १६:०४     विकासन्युज

ललितपुर । कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो । सो सडकखण्ड...

  २०७८ भदौ ११ गते १३:३९     विकासन्युज

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् । शङ्खरापुर नगरपालिका-९ का बासिन्दाले जानकारी नदिई अपारदर्शीरुपमा शुरु गरिएको भन्दै...

  २०७८ भदौ १० गते १५:५१     विकासन्युज

काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका...

  २०७८ भदौ १० गते ११:०८     राजिब न्याैपाने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको हुलाकी राजमार्ग निर्माणको काम समयमै नसकिने देखिएको छ । आयोजना निर्माण सम्पन्न गर्ने समय सकिन अब एक वर्ष मात्रै बाँकी रहँदा हालसम्म ६८ प्रतिशत मात्रै काम सम्पन्न...

  २०७८ भदौ १० गते ९:३६     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका...

  २०७८ भदौ ९ गते १८:२०     विकासन्युज

काठमाडाैं । विभिन्न सङ्घ संस्थाले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोटो रकम खर्च गरेको विवरण सार्वजनिक गर्छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले त निश्चित प्रतिशत रकम सो कार्यक्रममा लगाउनै पर्छ...

  २०७८ भदौ ९ गते ९:५५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त...

  २०७८ भदौ ८ गते ११:२४     विकासन्युज

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर...

  २०७८ भदौ ८ गते ११:२४     विकासन्युज

काठमाडौं । हाल देशका १९ वटा विमानस्थल बन्द अवस्थामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द अवस्थामा रहेका छन् । यीमध्ये केहीमा उडान भएर...

  २०७८ भदौ ६ गते १८:०९     विकासन्युज

काठमाडाैं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको...

  २०७८ भदौ ६ गते १४:३९     विकासन्युज

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ ।...

  २०७८ भदौ ५ गते १४:३६     विकासन्युज

मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले...

  २०७८ भदौ ३ गते १६:२७     विकासन्युज

काठमाडाैं । वृज सिमेन्टले मिस वर्ल्ड प्रतियाेगिताकाे ब्यूटी विथ ए पर्पाेजकाे लागि पुल बनाउन सहयाेग गर्ने भएकाे छ । मिस वर्ल्ड-२०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठले प्रस्तुत गर्ने  ’ब्यूटी विथ ए पर्पाेज’ काे लागि...

  २०७८ भदौ ३ गते १०:३३     विकासन्युज

महोत्तरी । बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित...