पूर्वाधार

  २०७९ भदौ २५ गते ११:५४     विकासन्युज

धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले...

  २०७९ भदौ २४ गते १४:१५     विकासन्युज

काठमाडौँ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर–कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न...

  २०७९ भदौ २४ गते १३:२५     विकासन्युज

काठमाडौं । पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाले भदौ २० गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । नगरपालिकाले उक्त क्षेत्रमा मापदण्ड विपरित बनेका सबै घर...

  २०७९ भदौ २४ गते ११:००     विकासन्युज

स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको...

  २०७९ भदौ २३ गते ११:१२     विकासन्युज

जनकपुरधाम । जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो...

  २०७९ भदौ २३ गते १०:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन...

  २०७९ भदौ २१ गते १९:२१     विकासन्युज

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेस् (होल्डिङ) इंकसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता अन्त्य गरेको छ ।...

  २०७९ भदौ २१ गते ९:०६     विकासन्युज

चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको...

  २०७९ भदौ २० गते १३:०९     विकासन्युज

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत...

  २०७९ भदौ १८ गते १०:३०     विकासन्युज

कास्की । लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ । पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित...

  २०७९ भदौ १८ गते ८:४४     विकासन्युज

पाल्पा । ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत...

  २०७९ भदौ १७ गते १६:२२     विकासन्युज

काठमाडौं । लामो राजनीतिक गञ्जागोल र नीतिगत अस्थिरताको भूमरीमा फसेको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र आम नेपालीका लागि खुसीको खबर छ । अन्तत बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी स्थापना भएको छ । कम्पनी...

  २०७९ भदौ १७ गते १०:१३     विकासन्युज

जुम्ला । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर...

  २०७९ भदौ १७ गते ८:२८     विकासन्युज

बाग्लुङ । चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक...

  २०७९ भदौ १६ गते १७:००     विकासन्युज

अत्तरिया । विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसकेका छन् । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन...

  २०७९ भदौ १५ गते १५:५९     विकासन्युज

मोरङ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४...

  २०७९ भदौ १५ गते १३:३४     विकासन्युज

काठमाडौं । स्वस्तिक रोलिड्ड मिल्सद्वारा उत्पादित बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ । उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको हो । मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा...

  २०७९ भदौ १५ गते १०:४७     राजकुमार पराजुली

काठमाडौं । अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले...

  २०७९ भदौ १४ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरण परिसर भित्र विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले सो स्टेसनको मंगलबार उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो । विद्युत् खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढुवा...

  २०७९ भदौ १४ गते १४:३६     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को...