स्वास्थ्य

  २०८० जेठ ६ गते ८:४९     विकासन्युज

एजेन्सी । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ ।...

  २०८० जेठ ५ गते १५:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र...

  २०८० जेठ ५ गते १३:४३     विकासन्युज

भरतपुर । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका...

  २०८० जेठ ५ गते १२:५३     विकासन्युज

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले जनशक्ति र स्थान नभएर पनि उपकरण किन्न अस्पताललाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताएका हुन् । मन्त्रीस्तिरिय निर्णयानुसार गठित...

  २०८० जेठ ४ गते १५:०५     विकासन्युज

सुनसरी । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको...

  २०८० जेठ ४ गते ११:२९     विकासन्युज

पर्सा । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर प्रसूति सेवा केन्द्र र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर...

  २०८० जेठ ३ गते १५:०१     विकासन्युज

चितवन । नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उहाँहरुले नियन्त्रणमा राख्न सके समस्या...

  २०८० जेठ १ गते १२:३५     विकासन्युज

काठमाडौं ।  नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी...

  २०८० वैशाख ३१ गते १६:३४     विकासन्युज

हेटौँडा । हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि...

  २०८० वैशाख ३१ गते १४:५७     विकासन्युज

बलेवा । जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् । यातायात...

  २०८० वैशाख ३१ गते १३:१६     विकासन्युज

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने...

  २०८० वैशाख ३१ गते १०:३७     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने...

  २०८० वैशाख ३० गते १०:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौं महानगरभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने बताएका हुन् । एम्बुलेन्स आवश्यक परेकाहरुले २४ सै...

  २०८० वैशाख २९ गते ९:५९     विकासन्युज

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नयाँबर्षको अवसर पारेर ॐ हस्पिटलले बाह्रविसे हरिमाया फाउण्डेशन र वाह्रविसे नगरपालिकासँगको सहकार्यमा बाह्रविसे...

  २०८० वैशाख २८ गते १२:३८     विकासन्युज

काठमाडौं । हामी सबैलाई थाहा छ, कुनै पनि मानिसको बाबु आमा दुई जना मात्रै हुन्छन । दुई जना बुवा वा दुई जना आमा अहिलेसम्मको मानव समाजको इतिहासमा भएको पाईंदैन । तर, पछिल्लो समयमा वैज्ञानिकहरुको...

  २०८० वैशाख २७ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल एपीएफ अस्पतालमामा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे ।...

  २०८० वैशाख २७ गते १५:०७     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उनले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गरिन् । उनले आयुर्वेदिक...

  २०८० वैशाख २६ गते १५:०५     विकासन्युज

काठमाडौं । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँलाई ठूलै समस्या बनेकाे होला । तर अब यसको चिन्ता गर्नु...

  २०८० वैशाख २६ गते ११:०३     विकासन्युज

काठमाडौं । लमजुङको राइनास नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका छन् । नगरपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले प्रत्यक महिना गाउँ घरमै पुगेर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेका...

  २०८० वैशाख २५ गते १७:५३     विकासन्युज

धनुषा। धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु...