स्वास्थ्य

  २०८० जेठ १८ गते १८:३९     विकासन्युज

काठमाडौं । के तपाईं चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले विश्वभर नै विश्व...

  २०८० जेठ १८ गते १२:०६     श्याम रिमाल

काठमाडौं । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ...

  २०८० जेठ १८ गते ९:४०     विकासन्युज

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । वि.सं २०७४ कात्तिक २०...

  २०८० जेठ १८ गते ८:४४     विकासन्युज

काठमाडौं । काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरभित्र वृद्ध भत्ता बुझ्ने सबै वृद्धवृद्धाहरुले निःशुल्क उपचार पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अनुसार महानगर र चिकित्सालयबीचमा भएको सम्झौताअनुसार परिचयपत्रको आधारमा...

  २०८० जेठ १७ गते १७:५५     विकासन्युज

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले विभागको प्रमुखमा हेरफेर गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। विभागमा महानिर्देशक रहेका भरत भट्टराई रहेका थिए...

  २०८० जेठ १७ गते १७:४१     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्यरुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । अनुगमनका क्रममा मापदण्डको पालना नभएको, पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध...

  २०८० जेठ १७ गते १७:३१     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् । बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण...

  २०८० जेठ १६ गते १८:०२     विकासन्युज

स्याङ्जा । स्याङ्जाको वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक पसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वालिङ नगरपालिकाका अनुसार एकजना गर्भवतीको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । डा. नारायणबहादुर गोदार, डा. सुरज...

  २०८० जेठ १६ गते १७:५३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै संघीय अस्पतालहरुमा मृगौला प्रत्यारोपण सेवा प्रारम्भ गरिने उल्लेख छ । अर्थमन्त्रीको यो उद्घोषले यसको कार्यान्वयनको विषयमा बहस...

  २०८० जेठ १६ गते १५:३१     नारायण अधिकारी

चितवन । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ । पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास...

  २०८० जेठ १५ गते १९:४६     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा स्वास्थ्य सेवा अन्तर्गतका धेरै पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ कार्यक्रमको पनि प्रस्ताव गरेको छ । आज संसदमा अर्थमन्त्री...

  २०८० जेठ १५ गते १८:०६     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो मन्त्रालयको लागि...

  २०८० जेठ १५ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले निजामती अस्पतालाई सुपर स्पेशालिटी अस्पताल बनाउने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । सरकारले संघीय अस्पतालहरुको प्रयोगशालाको स्तर वृद्धि गर्ने, एकीकृत...

  २०८० जेठ १५ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ...

  २०८० जेठ १४ गते १४:३८     विकासन्युज

राँझा । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन...

  २०८० जेठ १४ गते १२:४३     विकासन्युज

नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा...

  २०८० जेठ १२ गते १९:०४     विकासन्युज

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि...

  २०८० जेठ ११ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका...

  २०८० जेठ ११ गते १३:१३     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१...

  २०८० जेठ ११ गते १०:५८     विकासन्युज

पछिल्लो समय नेपालको चिकित्सा क्षेत्रमा शैक्षिक क्यालेन्डरदेखि नर्सिङ कार्यक्रमसम्मका धेरै विषयमा समस्या देखिएका छन् । निजी क्षेत्रका मेडिकल सञ्चालकहरुले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउन सकिने सम्भावना देखिएकाले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरुमा कोटा वृद्धि र...