स्वास्थ्य

  २०८० असोज ५ गते ९:२६     विकासन्युज

झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि...

  २०८० असोज २ गते १०:३३     विकासन्युज

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले...

  २०८० असोज १ गते १८:२३     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन्...

  २०८० असोज १ गते १४:५५     विकासन्युज

काठमाडौं । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम...

  २०८० असोज १ गते १४:२८     विकासन्युज

काठमाडौं । मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना...

  २०८० असोज १ गते ११:२५     विकासन्युज

काठमाडौं । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन्। अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले क्लिनिकल परीक्षणसँग सम्बन्धित मुद्दाहरूमा अर्को हप्ता महत्त्वपूर्ण बैठक गर्ने...

  २०८० असोज १ गते ७:५५     विकासन्युज

काठमाडौं । सरकारी पक्ष र आन्दोलरत नेपाल चिकित्सक सङ्घ पक्षबीच छ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै पक्षका टोलीबीच भएको वार्तामा छ बुँदे सहमति गर्दै आन्दोलरत चिकित्सकको सबै कार्यक्रम फिर्ता...

  २०८० भदौ ३१ गते १६:४३     विकासन्युज

काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि भएको हातपातको विषयलाई लिएर आइतबार नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भए । नेपाल प्रहरीले चिकित्सक कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई...

  २०८० भदौ ३१ गते १२:२६     विकासन्युज

काठमाडौं । सञ्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरुमाथि भएको हातपातको विषयलाई लिएर नेपाल चिकित्सक संघले गरेको आन्दोलनलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै...

  २०८० भदौ ३१ गते १०:२६     विकासन्युज

काठमाडौं । डाक्टरहरुले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध स्वरुप ओपीडि सेवा बन्द गरेका हुन् । नेपाल चिकित्सक संघको...

  २०८० भदौ ३० गते १४:२१     विकासन्युज

काठमाडौं । काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन् । आयुर्वेदसम्बन्धि नेपाली र...

  २०८० भदौ ३० गते १२:५८     विकासन्युज

खजुरा (बाँके) । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको...

  २०८० भदौ २९ गते १७:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज  आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उनले...

  २०८० भदौ २९ गते १६:१३     विकासन्युज

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, श्रीमती मनिषा, छोरी अनिशा र...

  २०८० भदौ २९ गते १६:०७     डा. विद्यानाथ कोइराला

संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ बजारमा चर्चा भएको भन्दा धेरै हिसाबले राम्रो छ । राम्रो भएको पहिलो आधार के हो भने यसको प्रस्तावनामा संविधानको धारा...

  २०८० भदौ २७ गते १४:१५     विकासन्युज

तनहुँ । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको...

  २०८० भदौ २६ गते १९:२४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार बैंक र चाबहिलको ओम अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा सो मात्राको छुट पाउने भएका हुन् ।...

  २०८० भदौ २४ गते १९:४७     विकासन्युज

काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ुमोबाइल अस्पताल एपु सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र...

  २०८० भदौ २४ गते १३:२२     विकासन्युज

काठमाडौं । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको...

  २०८० भदौ २४ गते १०:०१     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट...