स्वास्थ्य

  २०८० मंसिर १४ गते १५:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।...

  २०८० मंसिर १३ गते १४:३७     विकासन्युज

नुवाकोट । बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित हुने बित्तिकै सपथ खानेबेलामा ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गरको थियो । सोही बाचा अनुसार नगरपालिकाले हाल...

  २०८० मंसिर १२ गते ७:२५     विकासन्युज

काठमाडौं । ललितपुरस्थित निदान हस्पिटल प्रा.लि.ले ९ महिनादेखिको घरभाडा नतिरेपछि घर खाली गर्न घरधनीले आग्रह गरेकी छिन् । मंगलबार एक सूचना प्रकाशन गर्दै घरधनी मिना श्रेष्ठले ३५ दिनभित्र घर खाली गर्न र बाँकी रहेको...

  २०८० मंसिर ११ गते ७:४३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताए । नेपाल चिकित्सक सङ्घको आयोजनामा आज तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले नर्सिङ तथा...

  २०८० मंसिर १० गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई...

  २०८० मंसिर ९ गते १२:२१     विकासन्युज

चिसो दिनहुँ बढिरहेको छ ।  चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्राय: उमेर...

  २०८० मंसिर ८ गते ७:४३     विकासन्युज

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका...

  २०८० मंसिर ६ गते १६:२१     विकासन्युज

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको...

  २०८० मंसिर ५ गते १५:२५     विकासन्युज

तनहुँ । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको...

  २०८० मंसिर ४ गते १९:११     विकासन्युज

काठमाडौं । मंसिर पहिलो साता लाग्दै गर्दा चिसो पनि बिस्तारै बढ्न थालेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसमविदका अनुसार अब लगातार चिसो बढ्दै...

  २०८० मंसिर १ गते १२:१०     विकासन्युज

काठमाडौं । डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा...

  २०८० कार्तिक २५ गते १७:०२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेको बताएका छन् । वीर अस्पताल सरसफाइ अभियानको शनिबार शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई...

  २०८० कार्तिक २४ गते १५:०८     विकासन्युज

काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व...

  २०८० कार्तिक २२ गते १६:४९     विकासन्युज

पाटन  । स्वास्थ्य  तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा...

  २०८० कार्तिक २१ गते १८:००     विकासन्युज

काठमाडौं । चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले डायबेटिज सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले डायबेटिज सेन्टरको उद्घाटन गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा.उत्तम कुमार शर्मा र...

  २०८० कार्तिक २० गते १६:३८     विकासन्युज

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुन: सेवा दिने छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका...

  २०८० कार्तिक १८ गते ११:५०     विकासन्युज

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा...

  २०८० कार्तिक १८ गते ११:४४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ । स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप...

  २०८० कार्तिक १६ गते १२:४१     विकासन्युज

वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै...

  २०८० कार्तिक १५ गते १७:४६     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को दक्षिण–पूर्वी एशिया क्षेत्र कार्यालयको निर्देशक पद नियुक्ति प्रकृयामा नेपालले शर्मनाक पराजय भोगेको छ । निर्देशक पदको लागि भएको मतदानमा नेपालले अगाडि सारेका उम्मेदवार डा. सम्भु आचार्यले २ मत प्राप्त...