स्वास्थ्य

२०७५ फागुन २० गते १३:५०

काठमाडौं। काठमाडौँका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त तथ्यांक अनुसार ८२६ जना बिरामीहरुमा सिजनल इन्फ़्लुएन्जा भएको प्रमाणित भएको छ। २०७५ पौष १७ देखी फागुन १७ सम्म १६१५ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको मध्ये ६९६...

२०७५ फागुन १९ गते १७:०५

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा १४६ जना चिकित्सक अनुत्तीर्ण भएका छन्। परिक्षामा सहभागी ३६८ जना चिकित्सक मध्ये १४६ जना अनुत्तीर्ण भएका हुन्। काउन्सिलको यस वर्षको तेस्रो तथा अन्तिम परीक्षामा २२२ जना...

२०७५ फागुन १९ गते १६:१५

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै  फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ...

२०७५ फागुन १९ गते ११:५०

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए। एक्स्पोमा मन्त्री यादवले भने...

२०७५ फागुन १८ गते १२:१७

सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका...

२०७५ फागुन १७ गते १८:२२

काठमाडौं । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु भएको छ । तीन दिन सम्म हुने उक्त एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् । स्वादेशी औषधी उद्योग...

२०७५ फागुन १६ गते १७:२३

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते मनाइदैछ । यस वर्षको विश्व...

२०७५ फागुन १५ गते १२:०३

काठमाडौं। गण्डकी मेडिकल कलेजले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कलेज खारेजको माग गरेका छन्। कलेजले विद्यार्थीलाई ४२ लाख लिनुपर्ने ठाउँमा ५२ लाख लिएको र त्यसैले यस्ता कलेजलाई सरकारले अनुगमन...

२०७५ फागुन १४ गते १५:२०

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि (वशुुन्धरा)बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल...

२०७५ फागुन १३ गते १७:५५

काठमाडौं। एनजाईटी भनेको यस्तो डर हो जुन ठ्याक्कै के कारणले गर्दा भएको भन्ने पत्त्ता लगाउनु गार्हो हुन्छ। सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर हो।...