काठमाडौ । ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ८ वाणिज्य बैंकहरुले ८ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । बिहीबार आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर...
काठमाडौं । केरुङ–काठमाडौं–वीरगञ्ज रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठका अनुसार आगामी ९ महिनाभित्र केरुङ–काठमाडौंसम्म चीनियाँ सहयोगमा र भारतीय सहयोगमा निर्माण हुने काठामडौं–वीरगञ्ज रेलमार्गको डीपीआर समेत तयार हुनेछ ।...
काठमाडौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस्...
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कृषि उत्पादन बढाउन र बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत बिउपुँजी (सिडमनी) र अनुदान सहयोग गर्ने भएको छ । बिउपुँजी तथा पुँजीगत अनुदान लिनका लागि सहकारी विभागले...
काठमाडौं । सडक विस्तार सम्बन्धी सर्वाेच्च अदालतको फैसला विरुद्ध सरकारले न्यायिक पुनरावलोकनको निवेदन दर्ता गराएको छ । सडक विस्तार सम्बन्धी सर्वाेच्च अदालतका न्यायधिशत्रय केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पुर्ण ईजलासले २०७४ असोज...
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) घटेर ४ प्रतिशत भन्दा कम भएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले खराब कर्जा...
काठमाडौं । मुलतः अर्थमन्त्रालयको मुख्य उदेश्य भनेको आर्थिक अराजकताहरुको अन्त्य हो । जनताबाट उठेको राजश्वको उपयोग गर्दा प्रश्न नउठ्ने गरि त्यसको व्यवस्थापन गर्नुपर्नेछ । अर्थमन्त्रालय राजश्व उठाउने मन्त्रालय मात्रै होइन् । तर राजश्व बिना...
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका डा. विनोद आत्रेयले २ वर्षदेखि इमर्जिङ नेपाल लिमिटेड सञ्चालन गरिरहेका छन् । पुर्वाधार र उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने उद्धेश्यका साथ स्थापना भएको इमर्जिङले होटल, बैंक र...
काठमाडौं । सरकारले मुलुकी अपराध (संहिता) २०७४ कार्यन्वयनमा ल्याएपछि निर्माण व्यवसायीहरु तर्सिएका छन् । ठेकदार पक्राउ गरी जेल हाल्ने अधिकार गृहमन्त्री रामबहादुर थापाले लिएपछि व्यवसायीहरुले विरोध जनाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान...
काठमाडौं । २७ वटा बाणिज्य बैंकहरुको नाफा ४६ अर्ब ९६ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ लेखा प्रणालीको अपरिस्कृति वित्तिय विवरण अनुसार २०७५ असार मसान्त अवधीमा ४६ अर्ब ९६...
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन गत आर्थिक वर्ष ०७४/ ०७५ मा भारतबाट १९ अर्ब २७ करोड रुपैयाँको बिजुली आयात गरेको छ । प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८...
काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । टेलिकममा प्रभावकारी रुपमा...
काठमाडौं । सरकारले बहुप्रतिक्षित काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माणमा विदेशी लगानी खोज्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली सेनाद्धारा निर्माण प्रक्रिया आरम्भ गरिएको फास्ट ट्रयाकका लागि विदेशी सहायता खोज्ने प्रक्रिया अघि बढेको...
काठमाडौं । तीन/चार वटा नीतिगत बिषय आजका आवश्यकता हुन् । पश्चिम सेति नेपाल सरकारले बनाउने भनेर बजेटमा आयो तर लगानी बोर्डले चीनलाई अध्ययन गराईरहेका छौं भन्यो । आखिर गर्छ कसले ? नेपाल सरकार की...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने बताएका छन् । समयमै कानुन अनुसार काम नगर्दा...
काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ देखि नाफामा गएको छ । झण्डै दुई देशकदेखि लगातार घाटामा रहेको विद्युत प्राधिकरण कुलमान घिसिङले कमाण्ड सम्हालको दोस्रो वर्षमा नाफामा गएको छ । कुलमानको...
काठमाडौं । साँसदले स्थानीय तहमा जनप्रतिनिधिबाटै कर आतंक भएको भन्दै यसलाई बन्द गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।व्यवस्थापिका संसदको अर्थ समितिको मंगलबारको बैठकमा नेपाली काँग्रेसका साँसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा कर आतंक...
काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ एकैदिन २ रुपैयाँ कमजोर भएको छ । डलर मजवुत भएपछि नेपाली रुपैयाँ कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्रीदर १ डलर बराबर ११२ रुपैयाँ २०...
काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर...
काठमाडौं । सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य बीमा योजना भदौदेखि कार्यन्वयनमा ल्याउने भएको छ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमा कार्यन्वयनमा ल्याउन अहिले कार्यविधि तयारीमा जुटेको छ । भदौभित्र कार्यविधि कार्यन्वयनमा आउने अर्थ मन्त्रालयकी...
Copyright © 2024 Bikash Media Pvt. Ltd.