फोकस

  २०७७ चैत १५ गते ११:२६     विकासन्युज

काठमाडौं । सडक विभाग देशको विभिन्न्न स्थानमा बन्ने भनिएका सुरुङमार्गको सम्भाव्यता अध्ययन र त्यसपछि गर्नु पर्ने तयारीमा जुटेको छ । देशका विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने उद्धेश्य सहित यतिखेर सडक विभिन्न १७  वटा...

  २०७७ चैत १५ गते १०:०९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्यकाका  सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन,...

  २०७७ चैत १५ गते ८:३४     विकासन्युज

रमेश कुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०३८ सालमा रमेश कुमार भट्टराई शंकरदेव क्यापसमा स्नातकोत्तर तहमा पढ्दै थिए । नेपाल बैंकले अधिकृत तहको कर्मचारी माग्यो । उनले आवेदन दिए । २०३९...

  २०७७ चैत १४ गते १९:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्जभई एकिकृत कारोबार शुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक...

  २०७७ चैत १४ गते १२:३०     विकासन्युज

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ...

  २०७७ चैत १४ गते १०:००     बेचनकुमार महतो

देशको कुल भू–भागको करिव ४५ प्रतिशत भु–भाग ओगटेको नेपालको वन क्षेत्रवाट आर्थिक समृद्धि पुरा होओस् । मुलुकको समृद्धिमा वनको भूमिका बढोस् । रोजगारी श्रृजना होओस् । संरक्षणमुखी वन व्यवस्थापनवाट व्यवसायमुखी वन व्यवस्थापन होओस्, लगायत...

  २०७७ चैत १३ गते १८:०५     विकासन्युज

काठमाडौं। वर्षेनी आर्थिक रुपमा  टाँट पल्टिँदै गएको राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि खरिद गरिएका चिनीयाँ जहाजले झन समस्या थुपार्दै गएका छन् । अधिक खर्च र न्युन आम्दानीका कारण...

  २०७७ चैत १३ गते १६:३०     राजिब न्याैपाने

काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले विगत ३ वर्षदेखि देखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । विभिन्न पालिकाहरुले एकल महिला तथा वृद्ध भत्ता दिँदै आएको भए पनि बागमति गाउँपालिकाले भने एकल पुरुषहरुर्लाइ पनि...

  २०७७ चैत १३ गते १२:५४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको ९ महिनापछि अर्थ मन्त्रालयले जहाज व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बिहीबार अर्थ मन्त्रालयले निगम...

  २०७७ चैत १३ गते ११:१७     विकासन्युज

काठमाडौं । सातै प्रदेशले संघीय सरकारसँगको सहलगानीमा विभिन्न आयोजनाहरु निर्माण गर्न प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयले २१ माघमा सूचना प्रकाशन गर्दै चालू आर्थिक वर्षका लागि सहलगानीका परियोजना प्रस्ताव गर्न प्रदेश सरकारलाई आव्हान गरेसँगै...

  २०७७ चैत १२ गते १९:५३     राजिब न्याैपाने

काठमाडौं । मान्छेहरु मलाई हेरेर भन्छन्, ‘ओहो ! अनिलजी तपाईं जस्तो मेरो छोराछोरी हुनु पर्यो, म भन्छु मैले के गरे ? स्कुल गएँ ? बीबीए गरे । एमबीए गरेँ । एउटा रेज्युम लिएर आएँ...

  २०७७ चैत १२ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैंक बिदाको सूचना सार्वजनिक गर्दै बैंकका...

  २०७७ चैत १२ गते १३:३७     डोमी शेर्पा

काठमाडौं । विश्व महामारीको रुममा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । कोरोना भाइरसकै कारण सरकारले लकडाउन गरेको हिजो मात्रै एक वर्ष पुरा भएको छ । लामो...

  २०७७ चैत १२ गते ११:००     विकासन्युज

काठमाडौं जस्ता शहरी क्षेत्रमा एउटा सानो भएपछि घर घडेरी होस भन्ने चाहना धेरै मध्यम वर्गीय नेपालीमा छ । तर, घरजग्गाको मूल्य अनियन्त्रित रुपमा बढिरहेको छ । यही बेला सरकारले भूमि बजारको अवधारणा ल्याएको छ...

  २०७७ चैत १२ गते ९:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएसँगै दर्ता झन्झटिलो भएको गुनासो बढ्दै गएको छ । उद्योग दर्तामा अनावश्यक झण्झटिलो सरकारी प्रक्रिया र गत वर्षबाट सुरु गरिएको एकल विन्दु सेवा केन्द्रबाट...

  २०७७ चैत ११ गते १७:२८     विकासन्युज

काठमाडौं । अदालतको आदेशलाई वेवास्ता गर्दै पर्यटन विभागले माउन्टेन गाइडलाई परिचयपत्र (लाइसेन्स) वितरण गरेको पाइएको छ । चैत ९ गते अर्थात सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा...

  २०७७ चैत ११ गते १३:४७     विकासन्युज

काठमाडाैं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । २५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान हुन बाँकी छ ।...

  २०७७ चैत ११ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी निःशुल्क पाउने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित टेलिकमलाई मात्र फाइभजी परीक्षणको जिम्मा दिएको सरकारले निःशुल्क रुपमा फ्रिक्वेन्सी दिन लागेको हो । रेडियो फ्रिक्वेन्सी नीति निर्धारण...

  २०७७ चैत ११ गते ११:१४     विकासन्युज

काठमाडौं । सर्वसाधारण फेरि लकडाउनको त्रासमा परेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढेसँगै सरकारले फेरि लकडाउन गर्ने होकि भन्ने त्रासमा सर्वसाधारण परेका हुन् । नेपालमा कोरोना भाइरसको...

  २०७७ चैत ११ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो (१० चैतमा) सार्वजनिक सूचना प्रकाशित गर्दै नागरिक डिलर कम्पनीले सेयर कारोबार गर्न योग्य कम्पनीको नामावली सार्वजनिक गर्यो । नेप्सेले प्रकाशित गरेको एउटा कम्पनीको नामप्रति सार्वजनिक चासो...