फोकस

  २०७८ कार्तिक २३ गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी)ले बैंकका कर्जा अधिकृत ठाकुरलाई पक्राउ गरेको हो । कर्जा अधिकृत ठाकुरसहितको मिलाेमतोमा गायक योगेश्वर अमात्यकाे बारा जिल्लाको १२...

  २०७८ कार्तिक २३ गते १५:२९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको अनुमति पाएका तीन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुल ४ करोड ४४ लाख ६६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला, सानिमा बैंकका...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ कार्तिक २३ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह गर्दा गणना हुने निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन हुने सम्भावना नरहेको बताएको छ । आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन...

  २०७८ कार्तिक २२ गते १७:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सय वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेहरुमा दोस्रो बजारमा सुचिकृत भएर कारोबार भइरहेका धेरै छन् भने केही कम्पनी सुचिकृत नभएका पनि छन् । लाभांश...

  २०७८ कार्तिक २२ गते १४:४१     विकासन्युज

काठमाडौं । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२ प्रतिशत छ । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म अर्थात पहिलो त्रैमासको तथ्यांक अनुसार बैंकहरुको औसत आधारदर ७.५२ प्रतिशत देखिएको हो । जुन...

  २०७८ कार्तिक २२ गते १२:५७     विकासन्युज

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले रुद्राक्ष व्यवसाय संकटमा छ । भारतीय तथा चिनियाँ व्यापारीहरु रुदाक्ष लिन नआउँदा फलेको रुद्राक्ष धरासायी भएको व्यवसायीहरु बताउँदै आएका छन् । लामो समयसम्म भएको लकडाउन तथा...

  २०७८ कार्तिक २२ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । उनले तिहार विदाकै अवधिमा हिजो (आइतबार) पदबाट राजीनामा दिएका हुन् । प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख...

  २०७८ कार्तिक २१ गते १४:४४     राजिव न्यौपाने

काठमाडौं । दानाको लाखौं रुपैयाँ पर्ने रुद्राक्षको व्यापारमा मन्दी आएको छ । विगतका वर्षहरुमा वर्षेनी ५ अर्ब रुपैयाँसम्म कारोबार हुने रुद्राक्षको व्यापारमा यो वर्ष भने सुस्त देखिएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना...

  २०७८ कार्तिक २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सरकारले पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोड (सेबोन) का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन पुँजी बजारको नियामक निकाय हो भने...

  २०७८ कार्तिक २१ गते ११:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा निजी सवारी साधनको खरिद बिक्री दोब्बरले बढेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षमा निजी सवारी साधनको खरिद बिक्री दोब्बरले बढेको हो ।...

  २०७८ कार्तिक १८ गते १४:१५     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएकोले...

  २०७८ कार्तिक १८ गते १३:३७     विकासन्युज

काठमाडौं । ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।...

  २०७८ कार्तिक १८ गते १२:१०     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम संकट भइरहेको बेला नेपाल राष्ट्र बैंक यसको व्यवस्थापनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत व्यवस्था गरेर तरलता अभावको समाधान गर्ने तयारीमा...

  २०७८ कार्तिक १७ गते १६:०५     विकासन्युज

काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो ।...

  २०७८ कार्तिक १७ गते १२:१६     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित सर्वसाधारणहरुलाई १० हजार रुपैयाँ वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत ल्याएको कार्यक्रमम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर राजपत्रमा सूचना प्रकाशन भएसँगै...

  २०७८ कार्तिक १७ गते ११:०१     विकासन्युज

काठमाडौं । यो वर्षको दशैंमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका सेयरधनीले लाभांश पाएनन् । अघिल्ला वर्षहरुमा दशैं तथा तिहारको समयमा अधिकांश बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरुले लाभांश पाउने गरेको भएपनि यो वर्ष भने...

  २०७८ कार्तिक १६ गते २१:४३     विकासन्युज

काठमाडौं । असार मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ थियो । कात्तिक १५ गते ४२ खर्ब ४३ अर्ब रुपैयाँ भयो । असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब कर्जा प्रवाह...

  २०७८ कार्तिक १६ गते १७:४३     विकासन्युज

काठमाडाैं । गत आर्थिक वर्षमा स्पञ्ज आइरन तथा विलेट्स आयात गर्ने २८ उद्योगहरुले पौने १३ अर्ब रुपैयाँ राजश्व तिरेका छन् । उपलब्ध तथ्यांकका अनुसार गत आर्थिक वर्षमा २८ वटा उद्योगहरुले सरकारलाई १२ अर्ब ७५...

  २०७८ कार्तिक १६ गते १५:२८     विकासन्युज

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित बजेटमा करका दर परिवर्तन गरेपछि केही उद्योगहरुलाई ठूलो असर देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनमा लाग्ने करको दर परिवर्तन गरेपछि केही उद्योगहरुलाई ठूलो असर...