वित्त

  २०८० असोज १८ गते २१:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जालाई व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको...

  २०८० असोज १८ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) सदस्य बैंकहरु प्राइम कमर्सिअल बैंक र लुम्बिनी विकास बैंकले कार्डलेस क्यास विथड्रल सेवा शुरु गरेका छन् । दुई बैंकले हालै नेप्सको कार्ड प्रोसेसिङ्ग स्वीच प्रयोग गरी उक्त...

  २०८० असोज १८ गते १७:४९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको उक्त लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष...

  २०८० असोज १८ गते १६:०५     विकासन्युज

कास्की। सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपीओमा) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ...

  २०८० असोज १८ गते १५:५२     विकासन्युज

काठमाडौं । कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता भएको छ । कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच कुमारी बैंकका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको...

  २०८० असोज १८ गते १५:०६     विकासन्युज

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । काभ्रेका ३९...

  २०८० असोज १८ गते १४:५१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश...

  २०८० असोज १८ गते १२:२०     विकासन्युज

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्षमा रमणी डुम्रे चयन भएका छन् । संघको प्रारम्भिक साधारण सभाले डुम्रेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा मोतीलाल ढकाल, सचिवमा यादव कोइराला,...

  २०८० असोज १८ गते ११:००     सीआर भण्डारी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल)को विरगञ्ज शाखा कार्यालयमा कार्यरत बिपिन कुमार साह ५ वर्षअघि रौतहटको गौर शाखा प्रमुख भएर सरुवा भए । एलआईसी नेपालमा एक दशकदेखि कार्यरत साहले गौर शाखामा करिब २...

  २०८० असोज १८ गते ७:३१     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सनराइज बैंकको स्वामित्वमा रहेका गैर बैंकिङ सम्पत्ति घर तथा जग्गा बिक्री गर्ने भएको हो । बैंकका अनुसार मोरङ्ग र झापा जिल्लाका...

  २०८० असोज १७ गते १८:१०     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको नीतिका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ । एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध...

  २०८० असोज १७ गते १७:३३     विकासन्युज

काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले दुई महिनामा १३ लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौमा महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र...

  २०८० असोज १७ गते १७:०४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक २३ वर्ष पुरा गरेर २४ औं वर्षमा प्रवेश...

  २०८० असोज १७ गते १६:२०     विकासन्युज

काठमाडौं । नयाँ बिजनेस ल्याउनमा अधिकांश जीवन बीमा कम्पनीहरुबीच नयाँ बिजनेस ल्याउनमा कडा प्रतिस्पर्धा देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीमध्ये ८ कम्पनीबीच नयाँ व्यवसाय भित्र्याउनमा प्रतिस्पर्धा देखिएको हो । जसमा सुर्यज्योति...

  २०८० असोज १७ गते १५:०१     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा...

  २०८० असोज १७ गते १२:५९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना ल्याएको छ । सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म...

  २०८० असोज १७ गते १२:३०     सीआर भण्डारी

काठमाडौं । एक वर्षको अवधिमा नेपाली बैंकिङ क्षेत्रबाट लामो समय काम गरेका अनुभवी बैंकरहरु बाहिरिएका छन् । तल्लो तहबाट बैंकिङ्ग करिअर सुरु गर्दै वर्षौंसम्म बैंकिङ क्षेत्रमै बिताएर बैंकको नेतृत्व नै गरेका अधिकांश प्रमुख कार्यकारी...

  २०८० असोज १७ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो...

  २०८० असोज १७ गते १०:०६     विकासन्युज

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट सञ्चालक शिव...

  २०८० असोज १७ गते ८:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो ।...