वित्त

  २०७९ भदौ १४ गते १८:०८     विकासन्युज

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको...

  २०७९ भदौ १४ गते १५:४०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुबाट बचतकर्ताले पैसा झिकिरहेका बेलामा बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकबाट ठूलो मात्रामा निक्षेप फिर्ता लिएका छन् । साउन महिनामा वाणिज्य बैंकहरुबाट मात्र करिव ११५ अर्ब रुपैयाँ निक्षेप घटेको थियो...

  २०७९ भदौ १४ गते १५:३४     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडको १० वर्ष अवधि र १० दशमलब २५ प्रतिशत ब्याजदर भएको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच अंकित तथा चुक्ता मूल्य १...

  २०७९ भदौ १४ गते १४:५३     विकासन्युज

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले नविल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउनु पर्ने भएको छ । विभिन्न बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा रहेका, सहकारीको बचतकर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकेर आर्थिक संकट...

  २०७९ भदौ १४ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी बताएको हो ।...

  २०७९ भदौ १४ गते ११:५९     विकासन्युज

काठमाडौं । विभिन्न वस्तु आयातमा गरिएको कडाइ खुकुलाे पार्न अर्थमन्त्रालयले राष्ट्र बैंकलाई दबाब दिएको बुझिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा गरिएको कडाइलाई खुकुलो पार्न वा कडाइ हटाउनका लागि...

  २०७९ भदौ १४ गते ११:१४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।...

  २०७९ भदौ १३ गते १९:५३     विकासन्युज

काठमाडौं । कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए । प्रतिवेदनमा...

  २०७९ भदौ १३ गते १९:४७     विकासन्युज

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ । योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको...

  २०७९ भदौ १३ गते १९:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायमै राख्ने पक्षमा राष्ट्र बैंक नभएको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले...

  २०७९ भदौ १३ गते १९:२०     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेकाे छ । बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले सिराहकाे ईटारी प्रसाही, रौतहटकाे...

  २०७९ भदौ १३ गते १९:१८     विकासन्युज

काठमाडौं । बीमा समितिले कोरोना बीमाको पैसा अर्को साता पाइने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमितले अर्को साता पैसा पाउने बताएको हो । ‘कोरोना बीमाको पैसा...

  २०७९ भदौ १३ गते १९:०१     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधारणले ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले सर्वसाधारणले आफ्नो मोबाइलबाटै ५ रुपैयाँमा...

  २०७९ भदौ १३ गते १८:५७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती...

  २०७९ भदौ १३ गते १८:५१     विकासन्युज

काठमाडौं ।  बीमा समितिले गत आर्थिक वर्षमा लक्ष्य अनुरुपको बीमाको पहुँच विस्तार हुन नसकेको बताएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बीमाको विस्तार लक्ष्य अनुरुप हुन नसकेको बताएको हो । नेपाल सरकारले गत...

  २०७९ भदौ १३ गते १८:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले...

  २०७९ भदौ १३ गते १८:३४     विकासन्युज

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार याेजना घाेषणा गरेकाे छ । ६३ दिनसम्म चल्ने यस योजना अन्तर्गत लक्की ड्र मार्फत...

  २०७९ भदौ १३ गते १८:२१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले कक्षा आठमा अध्यनरत सन्तोष कुमार मण्डललाई ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले नक्सालमा रहेकाे नन्दी माध्यामिक विद्यालयमा अध्यनरत मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हाे । महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था...

  २०७९ भदौ १३ गते १७:५१     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र म्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट...

  २०७९ भदौ १३ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा अफर ल्याएको छ । क्यापिटलले पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो । यो अफर...