वित्त

  २०७९ कार्तिक २४ गते १६:२२     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११:११’ मा विशेष छुट दिन सहकार्य गरेकाे छ । यस अनुसार बैंकका ग्राहकहरुले दराजबाट ‘दराज ११:११’ मा सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी...

  २०७९ कार्तिक २४ गते १५:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आफ्नो २२ औं वार्षिक साधारण सभाको माइन्यूट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको छ । बैंकको कात्तिक २१ गते सम्पन्न २२ औं वार्षिक साधारण सभा बिहीबार नेप्सेलाई पठाएको हो ।...

  २०७९ कार्तिक २४ गते १३:२१     ईश्वर प्रधान

बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर...

  २०७९ कार्तिक २४ गते ११:५४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुको नाफा ३३.८४ प्रतिशत घटेको छ । असोज...

  २०७९ कार्तिक २४ गते ८:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप...

  २०७९ कार्तिक २४ गते ८:४३     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बुझिलिन बाँकी रहेको नगद लाभांश...

  २०७९ कार्तिक २४ गते ८:३४     विकासन्युज

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद...

  २०७९ कार्तिक २४ गते ८:०७     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।...

  २०७९ कार्तिक २४ गते ७:३४     विकासन्युज

काठमाडौं । काठमाडौंको खिचापोखरीमा रहेको गोपीकृष्ण बचत तथा ऋण सहकारी संस्थाले ३५ दिन भित्र ऋण चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । ऋणी मञ्जुदेवी पैकडा, उनका श्रीमान ध्रुव नाायण पैकडा र छोरा चन्द्र...

  २०७९ कार्तिक २४ गते ७:०६     विकासन्युज

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.८३ प्रतिशत घटेर ३ लाख ४९ हजार रुपैयाँमा मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ लाख...

  २०७९ कार्तिक २३ गते १९:२३     विकासन्युज

म्याग्दी । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब...

  २०७९ कार्तिक २३ गते १७:२६     प्रा. डा. फत्त बहादुर केसी

हामी (बीमा समिति) ले २०६६ सालमा बीमा ऐन ड्राफ्ट गर्यौं । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बीमामा केही गरौं भन्ने विचारकै हुनुहुन्थ्यो । म बीमाको विकास विस्तारको लागि कुरा गर्थें, उहाँ कन्भिस हुनुहुन्थ्यो । मैले...

  २०७९ कार्तिक २३ गते १६:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको...

  २०७९ कार्तिक २३ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो । उक्त निर्देशन अनुसार अबदेखि एउटा...

  २०७९ कार्तिक २३ गते १२:४४     विकासन्युज

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले...

  २०७९ कार्तिक २३ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ । कार्त्तिक २४ गतेसम्म रहेको उक्त म्याद थपेर कार्त्तिक ३० गतेसम्म पुर्याएको हो । यससँगै बीमितले सो अवधिभित्र व्यत्तित बीमालेख नवीकरण गराउन...

  २०७९ कार्तिक २३ गते ९:१३     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।...

  २०७९ कार्तिक २३ गते ८:३९     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । लघुवित्तका विभिन्न साधारणसभाबाट पारित भएको लाभांश लिन आग्रह गरेको हो । लघुवित्तको आर्थिक बर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७२/७३ सम्म...

  २०७९ कार्तिक २३ गते ७:५७     विकासन्युज

काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको १ अर्ब...

  २०७९ कार्तिक २३ गते ७:३८     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११.३० प्रतिशत बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले...