वित्त

  २०८० भदौ २२ गते ८:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक १५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् ।...

  २०८० भदौ २२ गते ७:३७     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा...

  २०८० भदौ २२ गते ७:०९     विकासन्युज

काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन...

  २०८० भदौ २१ गते १९:५४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयो गरिएको बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...

  २०८० भदौ २१ गते १७:२२     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा...

  २०८० भदौ २१ गते १७:११     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा...

  २०८० भदौ २१ गते १६:५९     मञ्जरी पौडेल

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिना अर्थात साउनमा मात्रै ९ हजार ७९८ जनाले बीमा पोलिसी सरेन्डर...

  २०८० भदौ २१ गते १६:२३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । आश्रमले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको...

  २०८० भदौ २१ गते १२:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंक ल्याएको स्वेच्छिक अवकास सुविधा (भीआरएस)मा १४८ जना कर्मचारीले रोजेका छन् । बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा रोजेको...

  २०८० भदौ २१ गते ९:३४     विकासन्युज

काठमाडौं । दोस्रो ठूलो सेयरधनी अर्थमन्त्रालयले थप सेयर लगानी गर्न नसक्दा राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धि योजना प्रभावित भएको छ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी...

  २०८० भदौ २१ गते ८:२०     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १०...

  २०८० भदौ २० गते १६:०८     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गत असार ४ गते मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहरालाई एउटा पत्र आयो । पत्रमा भनिएको थियो, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)...

  २०८० भदौ २० गते ८:५७     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौंसहित सातै प्रदेशमा जग्गासहित घर पनि खरिद गर्ने भएको हो । कम्पनीका अनुसार काठमाण्डौं उपत्यकामा ज्ञानेश्वर, पुतलिसडक, नक्साल, बानेश्वर लगायत चक्रपथ...

  २०८० भदौ २० गते ७:१२     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको...

  २०८० भदौ १९ गते १९:१७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा...

  २०८० भदौ १९ गते १९:०५     सन्तोष रोकाया

काठमाडौं । विगत तीन/चार वर्षदेखि हिमालयन बैंकबाट बाहिरिने तयारी गरिरहेको संस्थापक सेयरधनी हबिब बैंक अन्नतः जसरी पनि सेयर बेचेर बाहिरिने निर्णयमा पुगेको छ । यसअघि हिमालयन बैंकले अन्य बैंकसँग गरेको मर्जर सम्झौता र राष्ट्र...

  २०८० भदौ १९ गते १८:१०     विकासन्युज

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना...

  २०८० भदौ १९ गते १८:०१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिविफिन) बाट महानिर्देशक डा. गोपाल तिवारी बाहिरिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सिविफिनबाट आज बाहिरिएका हुन् । एक महिना अगाडि नै महानिर्देशकबाट राजीनामा दिएका...

  २०८० भदौ १९ गते १४:१०     मञ्जरी पौडेल

काठमाडौं । गत एक वर्षमा कुल २१ वटा बीमा कम्पनीहरु मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन दबाव दिएसँगै आर्थिक वर्ष २०७९/८० मा १२ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा...

  २०८० भदौ १९ गते १३:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न पाँच संस्थाका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थामा ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बैंकले जारी गरेको विज्ञप्तिमा...