शिक्षा

  २०८० असार २५ गते १३:१८     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा तिव्र गतिमा विकास हुँदै गएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले शिक्षा क्षेत्रमा ठूलो सुधार ल्याउन सक्ने अनुमान गरिएको छ । साथै एआईको प्रयोगमा वृद्धि हुँदै जाँदा धेरै संख्यामा शिक्षक समेत कटौती हुनसक्ने...

  २०८० असार २५ गते १०:५२     विकासन्युज

काठमाडौं । विद्यालय शिक्षा अन्तर्गत कक्षा १० को (एसईई) परीक्षा पछि कक्षा ११/१२ मा के पढ्ने भन्ने विषयमा विद्यार्थीहरु यतिबेला छलफलमा केन्द्रित छन् । सामान्यतया भोलिको करिअरको शुरुवातको रुपमा मानिने कक्षा ११/१२ आफ्ना नानीबाबुहरुलाई...

  २०८० असार २४ गते १८:०३     विकासन्युज

काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा...

  २०८० असार २४ गते १७:५९     विकासन्युज

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने...

  २०८० असार २४ गते ११:४६     विकासन्युज

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । शनिबार राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा जम्मा एससय १९...

  २०८० असार २४ गते ११:२०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन...

  २०८० असार २४ गते १०:५५     विकासन्युज

काठमाडौं । विद्यालय शिक्षापछि विद्यार्थीहरुले विभिन्न आधारमा उच्च शिक्षाको लागि आफूले पढ्ने विषय छनोट गर्छन् । भविष्यमा आफ्नो करिअर कस्तो बनाउने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नै प्रकारको हुन्छ । सामान्यतया धेरै विद्यार्थीहरुले माध्यमिक तहको...

  २०८० असार २४ गते १०:२०     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन...

  २०८० असार २३ गते १७:३८     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका...

  २०८० असार २३ गते १४:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ । साधारण र प्राविधकतर्फ नियमित...

  २०८० असार २३ गते १०:४४     विकासन्युज

भक्तपुर । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको हिसानले सो घोषणा गरेको...

  २०८० असार २२ गते १७:४२     विकासन्युज

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका...

  २०८० असार २२ गते १३:३३     विकासन्युज

काठमाडौं । एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अंक ल्याउने ६ विद्यार्थीमध्ये ४ विद्यार्थी सामुदायिक विद्यालयका रहेका...

  २०८० असार २२ गते १०:५८     लक्ष्मण तिमिल्सिना

प्राविधिक शिक्षा बारेमा बहस सुन्दा हामीलाई लागि हाल्न सक्छ कि प्राविधिकहरु बेरोजगार बन्नु पर्दैन । त्यस्तो होइन, प्राविधिक सीप भएका व्यक्तिहरुले सानो ठूलो काम गर्नको लागि उनीहरुको सीपले नै सक्षम बनाउने हो । केही...

  २०८० असार २१ गते १७:२३     विकासन्युज

काठमाडौं । एसईईको नतिजालाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको नतिजाको प्रदेशगत आधारलाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका हुन् । बोर्डले आज प्रकाशित...

  २०८० असार २१ गते १७:२३     विकासन्युज

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी...

  २०८० असार २१ गते १६:०९     विकासन्युज

काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय...

  २०८० असार २१ गते १५:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज...

  २०८० असार २१ गते १४:४८     विकासन्युज

काठमाडौं ।  प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई आज सम्बोधन...

  २०८० असार २१ गते १३:४०     विकासन्युज

काठमाडौं । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय  भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन  सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले...